बस दुर्घटनामा दुलही सहित १२ घाइते
काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन्।
काठमाडौंबाट दुलही लिन कैलालीको टिकापुर हिडेको बस पुर्वपश्चिम राजमार्गस्थित बाँकेको कचनापुरमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा दुलाहसहित १२ जना घाईते भएका छन्।
राजधानी काठमाडौंबाट खोटाङ आउनेक्रममा बाइक दुर्घटनामा घाईते भएका किशोरको मृत्यु भएको छ।
र्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बर्दियाको ठाकुरद्वारा आम्बासा सडकखण्डअन्तर्गत ठाकुरद्वारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि बसेका एक जनाको ज्यान गएको हो।
सिरहाका छुट्टाछुटै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिरहाको पिप्रा प्रपि–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ।
डडेल्धुरा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुई जनाको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएपछि मृतकको संख्या बढेको हो। यसअघि घटनास्थलमै ५ जनाको मृत्यु भएको थियो।
सडक दुर्घटनामा गम्भीर घाइते भएका खोटाङका विद्यार्थी नेता मिलन राईको मृत्यु भएको छ। सांगठनिक कामको सिलसिलामा राजधानी काठमाण्डौंबाट दिक्तेल आउनेक्रममा मंगलबार बिहान बाइक दुर्घटनामा परी गम्भीर घाइते भएका राईको ट्रमा सेन्टरमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
भेनेजुएलामा भएको एक विमान दुर्घटनामा परी छ व्यक्तिको मृत्यु भएको छ।
जयपृथ्वी नगरपालिका– ६ कपडे नजिक शनिबार जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सुन्दरबजार नगरपालिका–४ भोटेओडारस्थित अँधेरीखोलामा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
लमजुङको भोटेओडारस्थित पैरेमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भोटेओडारदेखि सुन्दरबजारतर्फ जाँदै गरेको ग १ त ३०२३ नं को ट्याक्टर दिउँसो २ः४५ बजे दुर्घटनामा भएको हो ।
सोह्रखुट्टेमा आज बिहान भएको सडक दुर्घटनामा २२ वर्षीय श्यामबहादुर प्रधानको मृत्यु भएको छ ।
यहाँका एक प्रहरी जावनको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ। पूर्वी गाविस रामपुर ठोक्शीलास्थित इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत जवान ३३ वर्षीय ज्ञानदेव यादवको सोमबार दिउसो दुर्घटनामा परी निधन भएको हो।
सूर्यविनायक नगरपालिका पलासेबाट पाखा गाउँ जाँदै गरेको बा ५ च ७७४४ नम्बरको स्कुल बस शुक्रबार दुर्घटना हुँदा सात विद्यार्थी घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको लहान–३ मा बिहीबार स्कुल बसको ठक्करबाट तरकारी बेच्न गईरहेकी महिलाको मृत्यु भएको छ ।
खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ भएको दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।