सवारी दुर्घटनामा एकको मृत्यु, छ घाइते
पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।
बिपी राजमार्ग अन्तर्गत भद्रकालीको पिपलभञ्ज्याङमा बुधबार राती सुमो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने आठ घाइते भएका छन् ।
सडक दुर्घटनामा म्याग्दी दग्नाम स्थायी घर भई हालः बेलायतमा बसोबास गर्ने ७८ वर्षीया थमति पुनको मृत्यु भएको छ। लण्डनमा बस्ने पुनलाई शनिबार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु भएको मोना युकेले जनाएको छ।
दोलखामा सोमबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइतेभएका मध्ये एक जनाको मृत्यु भएको छ। हेलिकोप्टरबाट उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याएका मध्ये सशस्त्र प्रहरीका सहायक हवल्दार मोहनबहादुर घिमिरेलाई चिकित्सकले मृत घोषित गरेका हुन्। उनले जीप चलाएका थिए।
महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आज ट्र्याक्टर दुर्घटनामा परी दुई कामदारको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आइतबार मृत्यु भएको छ भने गााडीमा सवार १५ जना घाइते भएका छन् ।
चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौँ जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुई जना घाईते भएका छन्। शनीबार दिउसो धनघाट–कोटेली सडक अन्तर्गत अमरगढी नगरपालिका–११ धनघाट नजिकै से १ त ८९०८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ ।
प्यूठानमा स्वर्गद्वारी दर्शनका लागि आएको जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। स्वर्गद्वारी नगरपालिका-४, रुमालेमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका छन्।
भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी एमाले सांसद दुलारी देवीको मृत्यु भएको छ। चैत ५ गते दुर्घटनामा परेकी उनको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो।