९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रपतिद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन्।

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन्।

प्रशिक्षक नियुक्तिप्रति ब्राजिली राष्ट्रपतिद्वारा आलोचना

ब्राजिलका राष्ट्रपति लुइज इनासियो डा सिल्भाले कार्लो एन्सेलोट्टीलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्र्ने निर्णय गलत भएको बताएका छन्।

पूर्वराष्ट्रपतिद्वारा मदन भण्डारीको सालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्।

राष्ट्रपतिद्वारा महान्यायाधिवक्ता पोखरेलसँग परामर्श

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयकलगायत विषयमा कानुनी परामर्श थालेका छन्।

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपतिद्वारा नयाँ नक्सा समेटिएकाे पदक वितरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७७ को अवसरमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९३ जनालाई विभिन्न मानपदवी, अलंकार र पदवी प्रदान गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक (चुच्चे)नक्सा समेटिएका पदक प्रदान गरेकी हुन्।

डा. देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन्।

राष्ट्रपतिद्वारा डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।

म्यानमारका नवनिर्वाचित राष्ट्रपतिद्वारा मन्त्रीमण्डलको पुनर्गठन

म्यानमारका नवनिर्वाचित राष्ट्रपति यू विन मिन्टले शुक्रबार यहाँको मन्त्रीमण्डलको पुनर्गठन गरेका छन्।  राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार यू मिन्ट स्वे तथा यू हेनरी भान थाइयो उपराष्ट्रपति रहेको २७ सदस्यीय नयाँ मन्त्रीमण्डल बनाइएको छ।

उल्टियो देउवाको निर्णय, राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई मंगलबार मनोनयन गरेको राष्ट्रपतिको कार्यालय शीतल निवासका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिएका छन्।

जोन तामाङको स्वास्थ्य स्थितिबारे राष्ट्रपतिद्वारा जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले फुल्चोकी हाइकिङमा जाँदा बेपत्ता भएर सात दिनपछि भेटिएका बालक जोन तामाङको स्वास्थ्य स्थितिबारे जानकारी लिएकी छन्। तामाङको स्वास्थ्यको जानकारी लिन राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्मा बिएण्डबी अस्पताल पुगेका थिए।

इरानी राष्ट्रपतिद्वारा इराकको अखण्डताको पक्षमा प्रतिवद्धता

इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताएको इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ।

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन (फोटो फिचरसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको शुक्रबार उद्घाटन गरेकी छन्। मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित महोत्सवको राष्ट्रपति भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन्।

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

श्रीलंकामा महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न पाउने सरकारको प्रस्ताव राष्ट्रपति मैत्रीपला सिरिसेनाले खारेज गरिदिएका छन्। पुरुषसरह समान अधिकार दिने भन्दै सरकारले यो प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्