२३ वैशाख २०८१ आइतबार
image/svg+xml

मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा

नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दोलखाका एक युवाले पैदलयात्रा सम्पन्न गरेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–३ का २१ वर्षीय अभिनय कार्कीले मेची–महाकालीसम्म ३७ दिनमा पैदलयात्रा सम्पन्न गरेका हुन्।

निजगढ–हेटौंडा–भरतपुर खण्डमा अर्को डिपिआर

सरकारले भारतबाट दुई थान डेमो रेल (डिजेलबाट विद्युत् उत्पादन भएर सञ्चालन हुने) खरिद गर्ने तयारी गरिरहेको बेला मेची–महाकाली मार्गको केही खण्डमा पुनः डिपिआर तयार गरिने भएको छ। यसअघिको मेची–महाकाली विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन अन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डमा विरोध आएपछि रेल विभागले पुनः अर्को डिपिआर बनाउने तयारी गरेको हो।

राप्रपाको मेची–महाकाली यात्रा चैत १ गते काठमाडौंमा समापन हुने

राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको देशव्यापी मेची महाकाली यात्रा चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा समापन हुने बताएको छ।

हिन्दू राष्ट्र, भ्रष्टाचार अन्त्य र रोजगारीका लागि राप्रपाको मेची–महाकाली यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ।

एमालेको मेची–महाकाली अभियान २७ गतेबाट पुनः शुरू हुने

सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान शुक्रबारबाट पुनः हेटौंडादेखि सुरु हुने भएको छ।

मेची–महाकाली अभियानका लागि एमाले नेताहरू झापामा

पार्टीलाई ‘मधेशविरोधी भन्दै फिँजाइएको भ्रम चिर्ने’ लक्ष्यका साथ शुरु हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुन एमाले शीर्ष नेताहरु शुक्रबार झापा आइपुगेका छन्।

एमालेले मेची–महाकाली अभियानमा ५० लाख उतार्ने

नेकपा (एमाले)को यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ। संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेको अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्