१७ भाद्र २०८३ बुधबार
image/svg+xml

यस्तो छ काठमाडौं उपत्यकाका ग्यास उद्योगहरूको ‘रिफिलिङ’ व्यवस्था

मुग्लिन–थानकोट सडक अवरुद्ध भएपछि उपत्यकाका ग्यास उद्योगलाई बाहिरबाटै रिफिलिङ सुविधा

ज्यान हत्केलामा राखेर उर्लँदो त्रिशूली तर्दै बाढीपीडित, सडक र पुल बगेपछि तारकै भर

बुधबार नुवाकोटको विदुरस्थित उर्लँदो त्रिशूली नदीको भेलमाथि बाढीपीडितहरू अस्थायी केवलमा झुन्डिएर ज्यान जोगाउँदै सुरक्षित स्थानतर्फ सरिरहेका थिए। नेपाली सेना र स्थानीय बासिन्दाले उनीहरूलाई तारबाट तानेर वारपार गराइरहेका थिए।

मानसरोवर हिँडेका थिए जुम्लाका भानु, हेलिकप्टरको पालो कुर्दाकुर्दै बाढी आयो

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मानसरोवर दर्शनका लागि हिँडेका जुम्लाका ५१ वर्षीय भानु देवकोटा सात दिनदेखि सम्पर्कविहीन भएका छन्।

बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, उद्धार कोषमा ४० करोड दिने निर्णय

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

विपद्‌मा ज्यान गुमाउने प्रहरीको ऋण मिनाहा, सन्ततिलाई निःशुल्क शिक्षा

भोटेकोशी बाढीको विपद्‌मा परी ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्ना कर्मचारीका परिवारप्रति नेपाल प्रहरीले संस्थागत अभिभावकत्व ग्रहण गर्दै विशेष राहत घोषणा गरेको छ।

प्रेमीसँग मिलेर डेढ लाखको सुपारी, श्रीमान्‌को विभत्स ह*त्या

कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको घटना सार्वजनिक भएको छ।

हेटौंडामा ईभीको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको हेटौंडास्थित महेन्द्र राजमार्गमा विद्युतीय (ईभी) गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

भोटेकोशी बाढीले बगाएर भारत पुर्‍याएका ९ शव नेपाल ल्याइयो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर भारत पुर्‍याएका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ।

सांसद अर्यालको प्रश्न : ५ वर्षमा के गर्‍यौं भनेर जनताले सोधे के जवाफ दिने ?

कोशी प्रदेशका सांसद अमृत अर्यालले प्रदेश स्थापनाको आठ वर्ष पुगिसक्दा पनि जनताले महसुस गर्ने गरी उल्लेखनीय काम गर्न नसकेको बताएका छन्।

बाढीपीडितलाई ताप्ली गाउँपालिकाको साढे १९ लाख सहयोग

विनाशकारी रसुवा बाढीपीडितको खोजी, उद्धार तथा राहतका लागि उदयपुरको ताप्ली गाउँपालिकाले १९ लाख ४० हजार ८ सय २६ रुपैयाँ सहयोग गर्ने भएको छ।

बडिमालिकाको पूजा सकेर १८ दिनपछि जुम्ला फर्कियो सरकारी टोली

बाजागाजा, फूलमाला र सेनाको सलामीसहित भव्य स्वागत; डोली बजार परिक्रमा गराउँदै दरबार मालिका मन्दिरमा पुर्‍याइयो

नारायणीबाट निकालिएका १४५ शव बर्दघाट र सुनवलका जंगलमा व्यवस्थापन

भोटेकोशीमा आएको बाढीका कारण पश्चिम नवलपरासीस्थित नारायणी नदीमा फेला परेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ।

जीवितै भेटिने आश मरेपछि पशुपतिमा एकैदिन १०० बढी कुशको शव जलाइयो

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफ्ना प्रियजनहरू जीवित भेटिने आश टरेपछि परिवारले कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरेका छन्।

सुरुङ खोल्न र डीएनए परीक्षण गर्न ४ देशका विशेषज्ञ टोली परिचालन: परराष्ट्र

भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका नागरिकको उद्धार र क्षतविक्षत शवको पहिचान गर्न अन्तर्राष्ट्रिय प्राविधिक टोली परिचालन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्