१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

जेनजी आन्दोलनका क्रममा जबरजस्ती करणी र दस्तखत कीर्ते मुद्दाका फरार दुई पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

इरान विश्वकप खेल्न आउँदा सुरक्षाको जिम्मा आफैँले लिनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विश्वकप खेल्न आउँदा आफ्नो जीवन र सुरक्षाको जिम्मा आफैँले लिनुपर्ने बताएका छन्।

दिवंगत सुनिल थापाको अन्तिम चलचित्र ‘राम नाम सत्य’को टिजर सार्वजनिक

दिग्गज स्वर्गीय अभिनेता सुनिल थापाको अन्तिम चलचित्र ‘राम नाम सत्य’ को टिजर बिहीबार सार्वजनिक भएको छ।

इरानसँग युद्ध जारी राख्दै रूसी तेल किन्न ट्रम्पको आह्वान

इरानसँग जारी अमेरिका-इजरायल युद्धका कारण विश्वभर कच्चा तेलको मूल्य १०० डलरभन्दा बढी पुगेको छ।

पशु क्षति भएका कृषकलाई १० लाख रुपैयाँ राहत

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ।

इरानी सर्वोच्च नेता जीवित तर गम्भीर घाइते भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्यूजसँगको एक अन्तर्वार्तामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी अझै जीवित छन् तर गम्भीर घाइते भएको विश्वास गरेको बताएका छन्।

कर्णालीमा सजिलाे छैन सुत्केरीको ज्यान जाेगाउन

दुर्गम बस्ती, कमजोर स्वास्थ्य पूर्वाधार, परम्परागत विश्वास र ढिलो उपचार,यी सबै कारणले कर्णालीमा सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने क्रम अझै रोकिएको छैन।

हत्या अभियोगमा पक्राउ

धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक पक्राउ परेका छन्।

ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए।

अस्पतालमा भावुक ओली-राधिका, पिताप्रति श्रद्धाञ्जली (तस्बिरहरू)

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूको अस्पतालमा भिड लागेको छ।

बालेन्द्रको भन्दा दोब्बर महावीरको चुनावी खर्च

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन्।

स्वतन्त्र कार्यकारीदेखि सरकार प्रमुखसम्म

विश्व नै एक संकटको समयमा गुज्रिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय विजय हासिल गरेको छ।

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब दुई लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्