१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

मालढुङ्गा प्रहरी चौकीः झरी पर्दा ओत लाग्ने र घामलाग्दा शीतल बस्ने ठाउँ छैन

सरकारी मापदण्डमा तीन रोपनी जमिन खोजेपछि मात्रै गृह मन्त्रालयले चौकी निर्माणका लागि बजेट दिने गर्छ। जग्गा नभएकै कारण बजेट माग गर्न नसकेको उनले बताए।

बैतडीको मान्टोलामा अस्थायी प्रहरी चौकी स्थापना

अस्थायी प्रहरीचौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने विश्वास गरिएको विणेश्वर माविका प्रअ विरेन्द्र कुँवरले बताए।

प्रहरी चौकी भवन बनाउन तीन रोपनी जग्गादान

हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गरेका छन्। चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ।

सेटिङमा मदिरा भारत तस्करी

बुधबार भारतीय शहर जयनगरबाट प्रहरीले मदिरासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गर्‍यो । पक्राउ परेका दुवैले आफूहरू नेपालबाट मदिरा भारत तस्करी गर्ने गरेको स्वीकारेका छन । उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्राण्डसहित नेपालमै उत्पादित ब्राण्डका मदिरा बरामद गरेका हुन ।

हत्या आरोपित १७ वर्षपछि पक्राउ

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

भाडाका घरमा प्रहरी चौकी : द्वन्द्व सकियो, पुर्ननिर्माण भएन

माओवादी सशस्त्र द्वन्द्वको उद्गम भुमि रोल्पामा युद्धताका ध्वस्त पारिएका प्रहरी चौकी पुर्ननिर्माण नहुँदा प्रहरीलाई कार्य सम्पादनमा सकस परिरहेको छ । उतिबेला जिल्लामा २३ प्रहरी चौकी ध्वस्त बनाईएकोमा अहिले सम्म चार वटा मात्रै पुर्ननिर्माण गरिएको छ भने २ वटा निर्माणको अन्तिम चरणमा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्