२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पक्राउ परेका दुई भारतीय नागरिक सार्वजनिक

भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

गोली हानेर पैसा लुट्ने ५ जना सार्वजनिक

प्रदेशको अस्थाई राजधानी धनगढीमा गत जेठ १३ गते दिनदहाडै गोली प्रहार गरेर साढे ९ लाख लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

‘वानप्लस ६’ सार्वजनिक

वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागसिप स्मार्टफोनमध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’ सार्वजनिक गरेको छ।

सूचना सार्वजनिक गर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अल जजिरालाई विश्व क्रिकेटमा भएको अनियमितता र खेलमिलेमतोसम्बन्धी सम्पूर्ण सामग्री सार्वजनिक गर्न आग्रह गरेको छ।

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक भएको छ। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमा यो सेवा सार्वजनिक भएको हो।

प्रदेश ७ का मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको सम्पती विवरणअनुसार सबैभन्दा कम सम्पत्ति मुख्यमन्त्री त्रिलोचन भट्टको रहेको छ भने आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा सबैभन्दा धनी देखिएका छन्।

सीजी फुड्सको ‘क्विक्स फ्रेन्डसिप प्याक’ सार्वजनिक

सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ । यो अमिला तथा व्याजी स्वादमा उपलब्ध हुने सीजी फुड्सले जनाएको छ ।

गणतन्त्र दिवसमा सार्वजनिक बिदा

प्रदेश नम्बर ५ को सरकारले गणतन्त्र दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। विगतका बर्षमा मनाउँदै आइएको गणतन्त्र दिवसको विदा संघीय सरकारले यसपालीदेखि कटौती गरेको छ।

आर्थिक सर्वेक्षण : देशको सार्वजनिक ऋण कति ?

आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ। जुन कुल ग्राहस्थ उत्पादनको २८.० प्रतिशत हुन आउँछ। यसमध्ये वैदेशिक ऋणको अंश ५३.९ प्रतिशत रहेको छ। आर्थिक वर्षको प्रथम ८ महिनामा १ खर्ब ४ अर्ब ५५ करोड आन्तरिक ऋण परिचालन भएको सर्वेक्षणले देखाएको छ।

आयोगको सुझाव अटेरी गर्नेको नाम सार्वजनिक गरिने

राष्ट्रिय मानवअधिकार आयोगले सुझाव कार्यान्वयन नगर्ने सरकारी निकाय तथा कर्मचारीको नाम सार्वजनिक गर्ने भएको छ। मानवअधिकारको सम्मान र कार्यान्वयन गर्न विभिन्न निकायलाई दिइने गरेको सुझाव कार्यान्वयन नहुने देखिएपछि आयोगले त्यस्ता निकाय तथा त्यहाँ कार्यरत कर्मचारीको नाम सार्वजनिक गर्ने तयारी गरिरहेको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए।

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ।

‘वडामा तीन सय रोपनी सार्वजनिक जग्गा मिचिएको छ’

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । कर्मचारीतन्त्रकै भरमा सञ्चालन हुँदा स्थानीय तह अस्तव्यस्त बनेको थियो । जनप्रतिनिधि आएसँगै स्थानीय तहको सेवा प्रवाहलाई सहज र व्यवस्थित गराउँदै आइरहेका छौँ । समता टोलमा खानेपानीको समस्या थियो ।

किङगफिसर बियर सार्वजनिक

युनाइटेड ब्रुअरिज लिमिटेडले यति ब्रुअरीसँग सहकार्य गरी किङफिसर प्रिमियम तथा किङफिसर स्ट्रङ बियर नेपाली बजारमा ल्याएको छ । कम्पनीले शनिबार राजधानीमा एक कार्यक्रम गरी उक्त ब्रान्डको बियर सार्वजनिक गरेको हो।

प्रदेश ३ को पाश्र्वचित्र सार्वजनिक

नेपालका ७ प्रदेशमध्ये पहिलो पटक प्रदेश ३ ले पाश्र्वचित्र सार्वजनिक गरिएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा बिहीबार प्रदेशको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेका हुन्। सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको पाश्र्वचित्रमा प्रदेशको परिचय, भौगोलिक अवस्थिति, जनसंख्या, भाषा, धर्म, सडक तथा यातायात, ऐतिहासिक तथा धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा महिला विकासलगायतका विवरण समावेश गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्