खेल
राजनीति
नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते एकीकरणपछि मंगलबार नेकपाका महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको सूचीमा ४४१ केन्द्रीय सदस्य तथा ६ जनालाई स्थायी आमन्त्रित सदस्यका रुपमा उल्लेख गरिएको छ।
केन्द्रीय सदस्यको एक नम्बरमा अईन्द्र सुन्दर नेम्वाङ र अन्तिममा ज्ञानु बस्नेतको नाम रहेको छ।
त्यसैगरी आमन्त्रित स्थायी सदस्यहरुमा अमिक शेरचन, अमृतकुमार बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी रहेका छन्।
नेकपाका केन्द्रीय सदस्यको सूचीः
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%