२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘वानप्लस ६’ सार्वजनिक

काठमाडौं– वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागसिप स्मार्टफोनमध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ६’ सार्वजनिक गरेको छ।

नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गर्दै आएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाएको छ । ‘वानप्लस ६ आजको मितिमा कम्पनीको सबैभन्दा उत्कृष्ट प्रडक्ट हो,’ विज्ञप्तिमा छ, ‘यसमा प्रयोग भएको मूख्य हार्डवयर र सफ्टवेयरको उत्कृष्ट कम्बिनेशनले यसलाई वान प्लस फ्यामेलीको उत्कृष्ट फोन बनाएको छ ।’ यसमा उच्च रिजोलुसन, १९ः९ नोचटच डिस्प्ले, कम उज्यालोमा उत्कृष्ट फोटो खिच्ने क्यामेरा र न्युमोरस नयाँ सफ्टवयरजस्ता फिचर रहेको कम्पनीले जनाएको छ ।
 

प्रकाशित: २१ जेष्ठ २०७५ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App