काठमाडौं– सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ । यो अमिला तथा व्याजी स्वादमा उपलब्ध हुने सीजी फुड्सले जनाएको छ ।
स्वादलाई लामो समयसम्म कायम राख्न स्वस्थ मेटालिक ¥यापर प्रयोग गरिएको छ भने नेपालकै एकमात्र स्वचालित ‘पोट्याटो चिप्सप्लान्ट’मा उत्पादित यो प्याक विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित: १४ जेष्ठ २०७५ ०८:३९ सोमबार