२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

महिन्द्राको स्कोर्पियो एसयुभी सार्वजनिक

महिन्द्रा ग्रुपले स्कोर्पियो स्पोर्ट युटिलिटी भेइकल (एसयुभी) सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच उक्त स्कोर्पियो सार्वजनिक गरेको हो ।उक्त स्कोर्पियोलाई नयाँ सुविधा एवं विशेषता सहित सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

काठमाडाैं महानगरकाे खरिद र शिक्षा नियमावली राजपत्रमा सार्वजनिक

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक खरिद नियमावली, २०७४ र विद्यालय शिक्षा नियमावली, २०७४ राजपत्रमार्फत सार्वजनिक गरेका छन्।

डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

अमेरिका स्थायी बसोबासका लागि सबैभन्दा सजिलो उपाय मानिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१९ को नतिजा सार्वजनिक भएको छ।

‘रेस ३’ को ट्रेलर सार्वजनिक, सलमानको एक्सन अवतार

बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ। सलमानले मंगलबार साँझ ‘रेस ३’ को ट्रेलर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।

सय दिनमा पनि सार्वजनिक भएन सम्पत्ति विवरण

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीमण्डलका सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेर प्रचलित कानुन र परम्पराको उलंघन गरेका छन् ।

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटको वर्चश्व

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस् अवार्ड २०७४ अन्तर्गत चार विधामा मनोनयन सार्वजनिक गरेको छ। मञ्चले सोमबार सार्वजनिक गरेको मनोनयनमा क्रिकेटको खेलाडीहरूको वर्चश्व रहेको छ । चार विधामा क्रिकेटका छ जना मनोनयनमा परेका छन्।

ओपोद्वारा ए ८३ २०१८ सार्वजनिक

ओपोले नयाँ इन्ट्री–लेभल क्यामेरा फोन ओपो ए८३ २०१८ सार्वजनिक गरेको छ । ए ८३ २०१८ यसै वर्षको जनवरीमा सार्वजनिक गरिएको लोकप्रिय ओपो ए८३को परिस्कृत भर्जन हो।

माेदी भ्रमण : ४ दिने मौसमी सूचना सार्वजनिक

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) विहीबार सार्वजनिक गरेको छ।

हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक

हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक गरेको छ ।कम्पनीले आइतबार एक कार्यक्रमका बीच हिरोको ग्ल्यामर एसभि मोटरसाइकल र डुएट स्कुटर सार्वजनिक गरेको हो ।

मोदी आउने दिन सार्वजनिक विदा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ।

‘फल इन लभ’ सार्वजनिक

तारिणीप्रसाद कोइरालाकी नातिनी अपर्णा कोइराला बस्नेतले अंग्रेजी भाषाको उपन्यास ‘फल इन लभ’ ल्याएकी छिन् । बुधबार काठमाडौंमा पुस्तकको विमोचन गरियो। विमोचनअघि प्रेस साक्षात्कार गर्दै उनले सात वर्ष लगाएर उपन्यास तयार पारिएको बताइन्।

फोर्ड फ्रिस्टाइल सार्वजनिक

नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्स प्रालिले फोर्डको सियुभी (कम्प्याक्ट युटिलिटी भेहिकल) फ्रिस्टाइल सार्वजनिक गरेको छ।

हातिलको प्रवर्द्धनात्मक अफर सार्वजनिक

बंगलादेशको प्रसिद्ध फर्निचर ब्रान्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रवर्द्धनात्मक अफर सार्वजनिक गरेको छ । प्रवर्द्धनात्मक अफर एक महिना चल्नेछ। वार्षिकोत्सव अफरमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ।

एक दिवसीय विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक (तालिका सहित)

अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने एक दिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्