२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक

फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ।

सार्वजनिक महत्वका बिषयमा सरकारको ध्यानाकर्षण

प्रदेश ५ का सांसदहले प्रदेश सभाको वुधवारको बैठकमा आ आफना क्षेत्रका जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सभासदहरुले सार्वजनिक महत्वका विषयमासरकारको ध्यानाकर्षण गराएका हुन्।

आठ दिन सार्वजनिक बिदा थप

संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ। प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशिल बनाउँदै समाजबाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उल्लेख छ।

नेपालमा होण्डाको ५० वर्ष पूरा : ‘५० दिनमा ५० तोला सुन’ योजना सार्वजनिक

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ५० वर्ष पूरा गरेको छ। वैशाख ६ गते होटेल याक एण्ड यतिमा एक कार्यक्रममार्फत नेपालमा आफ्नो ५० वर्ष पूरा गरेको उत्सव भव्यताका साथ मनाएको हो।

विश्वकपको बाटो सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप छनोटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ। जसअनुसार नेपालले ट्वान्टी–२० विश्वकप खेल्नका लागि तीन चरण पार गर्नु पर्ने भएको छ।

पुनको मुख्य सहयोगी मल्ललाई सार्वजनिक

प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

सार्वजनिक सवारी पाउनै मुस्किल

मच्छेगाउँ–रत्नपार्क रुटमा पर्याप्त सार्वजनिक सवारी नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । कीर्तिपुर मिनिबस व्यवसायी संघले पर्याप्त सार्वजनिक सवारीसाधन नचलाउँदा यात्रुले घन्टौं समय पर्खिनु पर्ने बाध्यता देखिएको छ।

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त निर्माणमा बनेको उक्त फिल्मको विहीबार टिजर सार्वजनिक गरिएको हो।

मिस नेपाल इन्टरनेशनल २०१८को पहिलो भिडियो सार्वजनिक

मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य अभिनित म्युजिक भिडियो ‘सुन’ सार्वजनिक भएको छ।  र्‍यापर निर्णय श्रेष्ठको एल्बम ‘एक नेपाल’ समावेश गीतहरु मध्येको सुन बोलको गीतको भिडियोमा मिस नेपाल इन्टरनेशनल २०१८ अमात्यलाई फिचरिङ गरिएको हो।

साफ च्याम्पियनसीपको ड्र सार्वजनिक, नेपाल ‘समूह ए’ मा

आगामी सेप्टेम्बर ४ बाट बंगलादेशमा हुने साफ च्याम्पियनसीप फुटबलको ड्र सार्वजनिक गरिएको छ।

सार्वजनिक संस्थानमा चरम गैरजिम्मेवारी

सरकारले पटक–पटक लेखापरीक्षण गर्न निर्देशन दिए पनि सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुले अटेरी गर्दै आएका छन् । वार्षिक आय–व्यय पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संस्थानहरु अपारदर्शी र गैरजिम्मेवार ढंगले चलिरहेका छन्।

भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक

एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको भन्दै भारतको सत्तारुढ दलका सांसद पक्राउ परेको केही दिनमै देशको पश्चिमी राज्य गुजरातमा आइतबार अर्की एक बालिकाको निर्ममतापूर्वक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्