२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नबिल इन्भेस्टमेन्ट बैंकिङ मोबाइल एप सार्वजनिक

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ‘अत्याधुनिक’ नबिल इन्भेस्ट एप सार्वजनिक गरेको छ। यो एप गुगलमा रहेका कारण आइओएसमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

वडाध्यक्ष कुट्नेलाई सार्वजनिक मुद्दा

फेदाप गाउँपालिपा वडानम्बर ५ ईसिबुका वडा अध्यक्ष टेक बहादुर घिसिङलाई कुटपित गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश ५काे सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विहीबार प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन्। प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए।

शिक्षामन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।  बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्री पोखरेलले एभरेष्ट बैंकमा रु तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ रहेको उल्लेख गरेका छन्।

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ।  रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो। भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगानाले बताए।

‘सुखसूत्र’ पुस्तक सार्वजनिक

आचार्य राजन शर्मा (भीसेन सापकोटा)को ‘सुखसूत्र’ पुस्तक सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक समारोहकाबीच साहित्यकार युवाराज नयाँघरे, डा.चिन्तामणि योगी, साहित्यकार राधेश्याम लेकाली, अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र रक्षा नेपालका बालिकाहरुको संयुक्त उपस्थितिमा पुस्तकको लाकोपार्ण भएको हो।

रामचन्द्रको ‘हाँडीघोप्टे’ सार्वजनिक

साहित्यकार रामचन्द्र दाहालद्वारा लिखितसंस्मरण ‘हाँडीघोप्टे’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ । पुस्तकको शनिबार रमेश खकुरेल भुवनहरि सिग्देल, प्रा.डा. माधव पोखरेल, मित्रलाल पंगेनी र पुष्पराज पौडेले बिमोचन गरे।

जनप्रतिनिधिलाई सार्वजनिक कार्यक्रममा हिँड्दै ठिक्क

ललितपुरको गोदावरी नगरपालिकास्थित चापागाउँका अमरराज श्रेष्ठ शुक्रबार बिहान १०ः३० बजे गोदावरी नगरपालिकाको कार्यालयको परिसरमा भेटिए।

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ।

युवा तथा खेलकुद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन्।  शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको विवरण सार्वजनिक गरेका हुन्।

करोडौं खर्च हुँदा पनि बनेन सार्वजनिक शौचालय

अधिकांश घरधुरीमा शौचालय नै निर्माण नभएको अवस्थामा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी थालिएको छ ।

भिभोको अल–न्यू भी नाइन स्मार्टफोन सार्वजनिक

भिभोले ‘अल–न्यू भी नाइन’ स्मार्टफोन सार्वजनिक गरेको छ । भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्क्रिन–टु–बडी अनुपात रहेको छ।

एलजीको नयाँ वर्ष योजना सार्वजनिक

एलजी ब्रान्डले ‘नयाँवर्ष २०७५ को अवसरमा एलजीको शुभकामना सम्पूर्ण नेपालीलाई’ नाराकासाथ आफ्नो योजना बजारमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्