२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘ब्रिथ’को एघाराैँ भाग सार्वजनिक (भिडियाे)

वातावरण प्रदुषणबारे नागरिकन्युजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को एघाराैँ भाग सार्वजनिक गरिएको छ। वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको करिव एक मिनेट लामो भिडियोको  एघाराैँ भाग आइतबार सार्वजनिक गरिएको हो।

फोर्डेका मुस्ताङ सार्वजनिक

अटोमोबाइल कम्पनी फोर्डको फोर्ड मुस्ताङ नेपाली बजारमा आएको छ। नेपालका लागि अधिकृत बिक्रेता जिओ अटोमोबाइल्सले सो गाडिको बिक्री सुरु गरेको हो।

कर्णाली–रारा पर्यटन वर्ष : लोगो र नारा सार्वजनिक

मुगुको रारातालबाट वैशाख १ गते उदघाटन हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को लोगो र नारा प्रदेश सरकारले सार्वजनिक गरेको छ। शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन वर्षको लोगो र नारा सार्वजनिक गरेका हुन्।

तामाङ किबोर्ड सार्वजनिक

प्रविधिमार्फत तामाङ भाषा संरक्षण गर्ने उद्देश्यले ‘तामाङ किबोर्ड’ मोबाइल एप्स विकास गरिएको छ। एन्ड्रोइड मोबाइल प्रयोगकर्ता लक्षित उक्त एप्स शुक्रबार प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले सार्वजनिक गरे।

सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र

सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ ।

'ब्रिथ'को दशौँ भाग सार्वजनिक (भिडियो)

वातावरण प्रदुषणबारे नागरिकन्यूजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को दशौँ भाग सार्वजनिक गरिएको छ।  वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको करिव एक मिनेट लामो भिडियोको दशौँ भाग बुधबार सार्वजनिक गरिएको हो।

‘गृहमन्त्री’को १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जनताका गुनासा सीधा सुन्ने र जनताले गुनासा सुनाउन सीधा सम्पर्क गर्नसक्ने व्यवस्था मिलाएर जनमन शान्ति अभियान थालनी गर्ने घोषणा गरेका छन्।

‘ब्रिथ’को तेश्रो भाग सार्वजनिक (भिडियो)

वातावरण प्रदुषणबारे नागरिकन्युजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को तेश्रो भाग सार्वजनिक गरिएको छ।

सार्वजनिक–निजी साझेदारी

द्रूत मार्गलाई पहिला साझेदारीमा लाने भनियो, फेरि अरू विकल्प पनि खुला गर्ने गरी निर्णय गरियो । त्यसपछि पुनः साझेदारीमा लैजाने निर्णय गरियो । अब आन्तरिक स्रोत र परम्परागत विधिबाट निर्माण सञ्चालन गर्ने नीति घोषणा भएको छ । यसले प्रतिबद्धताको स्तर देखाउँदैन।

‘ब्रिथ’को दोश्रो भाग सार्वजनिक(भिडियो)

वातावरण प्रदुषणबारे नागरिकन्युजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को दोश्रो भाग सार्वजनिक गरिएको छ।

होलीमा अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक मुद्दा

महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ।

सरोजका ‘यादहरु’ सार्वजनिक

गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीत रहेको गीति संग्रह ‘यादहरू’ काठमाडौंमा लोकार्पण गरिएको छ।

‘ब्रिथ’को पहिलो भाग सार्वजनिक (भिडियो)

वातावरण प्रदुषणबारे नागरिकन्युजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को पहिलो भाग सार्वजनिक गरिएको छ।

टाटा नेक्सन सार्वजनिक

टाटा मोटर्सले लाइफस्टाइल एसयुभी, टाटा नेक्सन सार्वजनिक गरेको छ। टाटा नेक्सन, टाटा मोटर्सको ‘प्रभावशाली डिजाइन’ दर्शनमा आधारित चौथो उत्पादन रहेको कम्पनीले जनाएको छ

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक

युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक गरिएको छ। सार्वजनिक तालिकाको सबैभन्दा रोमाञ्चक खेल आर्सनल र ७ पटकको च्याम्पियन्स लिग विजेता एसी मिलानबीचको खेललाई लिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्