२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘सुधार्नुपर्छ सार्वजनिक यातायात’

जोरपाटीका अशोक खड्का अफिस जान–आउन सार्वजनिक यातायात प्रयोग गर्छन् ।महाबौद्धस्थित एक मोबाइल पसलमा काम गर्ने उनी हरेक दिन जोरपाटी चोकबाट सुन्धाराका लागि बस चढ्छन् । बिहान १० बजे पसल पुग्न ९ बजेअघि नै आएर बस चढ्दा पनि ‘अफिस टाइम’मा पुग्न उनलाई धौ–धौ पर्छ । बस चढेर एक घन्टासम्म उनी पसल पुग्न नसक्नुको कारण हो– पाइलैपिच्छे हुने ट्राफिक जाम।

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

भारतीय नागरिकको घाटी रेटी हत्या गरेको अभियोगमा दुई जना भारतीय नागरिकहरुलाई नै प्रहरीले पक्राउ गरेको छ। भारत विहार रक्सौल नगरपालिका १० काली मन्दिरका मनिष कुमार नारायणको हत्यामा संलग्न दुई भारतीय विहार पन्टोकाका सन्तोष गुप्ता र भारत विहार सहदेवाका राहुल पटेललाई विहीबार बारा प्रहरीले सार्वजनिक गरेको हो।

‘भागवतमय जीवन’ र ‘आफ्नै किताब’ सार्वजनिक

काशीराज पाण्डे भागवत प्रतिष्ठानद्वारा प्रकाशित ‘भागवतमय जीवन’ स्मृतिग्रन्थ तथा साहित्यकारद्वय डा. प्रद्युम्नराज पाण्डे र डा. नम्रता पाण्डेद्वारा लिखित ‘आफ्नै किताब’ पुस्तक पाठकमाझ आएको छ ।

प्रदेश १ का सार्वजनिकस्थलमा एक वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट

मुलुकका प्रत्येक क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने नीति अनुरुप नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर १ मा वर्ष दिनभित्र पुर्याउने योजना अघि सारेको छ । प्राधिकरणले प्रदेश नम्बर १ का पाँच जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न भन्दै बुधबार इन्छुक कम्पनीसँग आवेदन माग गरेको छ ।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा ट्रेलर लञ्च गरेका हुन्।

आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

प्रदेशको मौलिकतालाई प्राथमिकतामा राख्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ मा आगामी वर्ष हुँदै छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार तयारी समिति प्रमुख विनोद मैनाली, कीर्तिमानी धावक हरि रोकायले लोगो, मस्कट सार्वजनिक गरेका थिए।

दुई पत्रकारविरुद्ध सार्वजनिक मुद्दा

सुनसरी धरानबाट प्रकासित हुने प्रवोध साप्ताहिकका प्रधानसम्पादक र सम्पादकलाईं नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको जनाउँदै प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ।

जोहारीको ‘याँ सम्झिने कोई भएन’ को भिडियो सार्वजनिक

गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका हुन।

‘सार्वजनिक शिक्षा भद्रगोल भयो’

शिक्षा मन्त्रालयका सचिव मधु प्रसाद रेग्मीले मुलुक संघीय व्यवस्थामा प्रवेश गरेपछि सार्वजनिक शिक्षा भद्रगोल भएको बताएका छन्। शिक्षा पत्रकार समूहको बार्षिकोत्सवको अवसरमा शनिबार अनामनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सार्वजनिक यातायातमा यात्रु तानातान

गत साता काठमाडौं बस्ने धादिङबसेरीका जीतबहादुर गुरुङ घर फर्कन नयाँ बसपार्कतिर जाँदै थिए ।झोला भिरेका उनलाई बसपार्क नपुग्दैएक कन्डक्टरले जबर्जस्ती तानेर आफ्नो बसभित्र राखे।

याेजना तथा कार्यक्रम सार्वजनिक

प्रदेश नम्बर ५ बिहीबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले एमाले माओवादीबाट एक/एक मन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

भेगो एयरकुलर्स सार्वजनिक

नविन ड्रिस्ट्रिब्युटर्सले भेगो एयरकुलर्सको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रम गरी उक्त एयरकुलर्स सार्वजनिक गरेको हो ।

बबिनाको ‘मर्निङ द बिगिनिङ’ सार्वजनिक

खोटाङकी गायिका बबिना राईको पहिलो गीतिएल्वम ‘मर्निङ द बिगिनिङ’ बजारमा आएको छ । नेपाली सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत बबिनाको ७ वटा गीत समावेश पहिलो एल्बम बिहीबार साँझ सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्