काठमाडौँ – वातावरण प्रदुषणबारे नागरिकन्युजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को एघाराैँ भाग सार्वजनिक गरिएको छ।
वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको करिव एक मिनेट लामो भिडियोको एघाराैँ भाग आइतबार सार्वजनिक गरिएको हो।
हरेक साताको दुई दिन आइतबार र बुधबार हामी ‘ब्रिथ’को अन्य श्रृंखला प्रशारण गर्नेछौँ ।
प्रकाशित: १८ चैत्र २०७४ १२:०६ आइतबार