काठमाडौं– भिभोले ‘अल–न्यू भी नाइन’ स्मार्टफोन सार्वजनिक गरेको छ । भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्क्रिन–टु–बडी अनुपात रहेको छ।
भी नाइन उत्कृष्ट डिजाइन स्मार्टफोन भएको कम्पनीको दाबी छ, जसबाट पर्फेक्ट सट लिन सकिने कम्पनीले जनाएको छ ।भिभोको घोषणा अनुसार यसमा इन्–डिस्प्ले फिंगर प्रिन्ट स्क्यानिङ प्रविधि जडान गरिएको छ । जसले एआई फेस ब्युटी, एआई स्मार्ट इन्जिन र एआई सेल्फीलाइटिङ जस्ता सुविधा रहेको विज्ञप्तिमा छ ।
प्रकाशित: २१ चैत्र २०७४ ०१:०९ बुधबार