२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमालेले खोटाङमा उम्मेदवार सार्वजनिक गर्‍यो

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवारी सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक

संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ। व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो।

दोस्रो चरण स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बसेको बैठकले आगामी असार १४ मा दोस्रो चरणको स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ।

बिदा सार्वजनिक कि सरकारी?

संविधानमै अन्य विकसित देशको हेरेर बढीमा यति दिन अर्थात १५–२० दिनभन्दा बढी बिदा दिन नसक्ने किटान नभएसम्म यो रोग क्यान्सर हुँदै जानेछ।

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

सरकारले बिहीबार काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने भएको छ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत राष्ट्रपतिलाई जाउलाखेलमा भोटो देखाइने भएकाले सार्वजनिक विदा दिइने भएको हो।

कान्समा 'पाहुना'को टिजर सार्वजनिक

बलिउडकी नायिका तथा निर्माता प्रियंका चोपडाको होम प्रोडक्सन पर्पल पेबल पिक्चर्सले निर्माण गरेको फिल्म 'पाहुना' को टिजर 'कान्स फिल्म फेस्टिबल' मा सार्वजनिक गरिएको छ। प्रियंका अनुपस्थित भएको ट्रेलर सार्वजनिक कार्यक्रममा उनकी आमा मधु र भाइ सिद्धार्थ सहभागी थिए।

नृत्यबाट 'नमस्ते काठमान्डु' सार्वजनिक

सञ्चारकर्मी तथा फिल्म निर्देशक डब्बु क्षत्रीले लेखेको कथा संग्रह 'नमस्ते काठमान्डु' शनिबार सार्वजनिक भएको छ। राजधानीको सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा सर्वनामका कलाकारले कथामाथि बनेको गीतमा नृत्य गर्दै पुस्तक सार्वजनिक गरे।

चाँगुनारायणमा विवाद चर्किएपछि नतिजा सार्वजनिक हुन सकेन

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ ।

नुवाकोटमा ५ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस अग्रता

१२ वटा स्थानीय तह रहेको नुवाकोटमा ५ वटा को अन्तिम नतिजा सार्वजनिक भएको छ।

बाग्लुङमा २९ वडाको नतिजा सार्वजनिक, जनमोर्चालाई अग्रता, वैद्यको खाता खुल्यो

स्थानीय तह निर्वाचन अन्तर्गत बाग्लुङमा चुनावी परिणाम आउन शुरु गरेको छ। मंगलबार साँझसम्म जिल्लाका २९ वडाको नतिजा सार्वजनिक भएको छ।

नुवाकोटमा १८ वडाको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता

२ नगरपालिका र १० गाउँपालिकामा रहेको नुवाकोटमा मतगणना जारी छ । ८८ वडा मध्ये १८ वडाको नतिजाले अन्तिम रुप लिएको छ ।

रेनोलको 'लिभ फर मोर' कार सार्वजनिक

रेनोल नेपालले क्विड ह्याचब्याकको विशेष संस्करणसहित 'लिभ फर मोर' कार सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गरी लिभ फर मोर एडिसन सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

सार्वजनिक खरिद ऐनअनुसार नै लिड बल्ब खरिद :  ऊर्जामन्त्री

ऊर्जामन्त्री जनार्दन शर्माले सार्वजनिक खरिद ऐनअनुसार नै लिड बल्ब खरिद प्रक्रिया अगाडि बढाइएको बताएका छन्। ऊर्जा खपत कम हुने दुई करोड लिड बल्ब खरिद गर्न लागेको उनले जानकारी दिए।

नेपालमा ओप्पोको सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक

क्यामेरा फोन ब्रान्ड ओप्पोले गु्रप सेल्फी ट्रेन्डलाई थप सुदृढ बनाउन नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफ थ्री सार्वजनिक गरेको छ। मध्यम वर्गीय उपभोक्ता लक्षित उक्त एफथ्री सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

नेपाल लोकतान्त्रिक फोरमको घोषणापत्र सार्वजनिक

आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाल लोकतान्त्रिक फोरमले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा भएको नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी, नेपाल पिपल्स पार्टी, युटाइनेटड नेपाल रिपब्लिकन पिपल्स पार्टी र शान्ति पार्टी नेपालको एकीकरण पश्चात फोरमले २७ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्