२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमालेले गर्याे उम्मेद्वार सार्वजनिक

नेकपा एमालेले तानसेन नगरपालिकाको मेयरमा अशोककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्व मेयर शाहीलाई नै स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरिएको एमाले पाल्पाले जनाएको छ ।

वैशाख ३१ गते सार्वजनिक विदा, ५ दिन शिक्षण संस्था बन्द

सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ।

डिभी परिणाम सार्वजनिक, यसरी चेक गर्नुहोस्

अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो।

एमाले घोषणापत्र सार्वजनिकः प्रशान्त महासागरमा पानी जहाज चलाउने

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मलेन गर्दै नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको चुनावी घोषणापत्र आइतबार सार्वजनिक नहुने भएको छ। सम्पादनको काम नसिकएकाले अाज घोषणापत्र सार्वजनिक हुन नसकेको हो।

गीतकार अधिकारीको दोस्रो कृति सार्वजनिक

कवि तथा गीतकार दिनेश अधिकारीको कृति ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित ‘पलेँटी’ शृंखलामा अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै सार्वजनिक भएको घोषणा गरेका हुन् ।

नयाँ शक्तिले एक साताभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

नयाँ शक्ति पार्टी, नेपालले पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने भएको छ। केन्द्रीय कार्यकारी समितिको बैठकले दलीय चुनाव चिन्हका लागि संघर्ष र निर्वाचनको तयारीमा सबै शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो।

डुअल फ्रण्ट क्यामेरासहितको एफथ्री सार्वजनिक गर्दै ओप्पो

ओप्पो मोबाइलले डुअल सेल्फी क्यामेरा स्मार्टफोन एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले खिच्न सक्ने कम्पनीले जनाएको छ।

‘रुस्लान वीन–वीन’को विजेता सार्वजनिक

रुस्लान वीन–वीन अफरको विजेताहरूको नाम सार्वजनिक गरिएको छ । रुस्लान वाटरले गत शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लक्की ड्र मार्फत विजेताहरू छनौट गरेको हो ।

राष्ट्रपतिको भारत भ्रमणका लागि भोलि सार्वजनिक विदा

राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने भारतको राजकीय भ्रमणका लागि सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भोलिदेखि हुने भारतको भ्रमण अनुमोदन गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो।

हत्या अभियोगमा अाफ्नै श्रीमान र भार्इ सार्वजनिक

पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेब बबिता कुमारी पण्डितको हत्यामा श्रीमान र आफ्नै काकाको छोराको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ।

संविधान संसोधन प्रस्तावबारे मोर्चाले वुधबार धारणा सार्वजनिक गर्ने

आफ्ना मागलाई सम्वोधन गर्न ल्याएको संविधान संशोधनको प्रस्तावका बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधवार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ।

सार्वजनिक सेवामा सुधार

राजनीतिक प्रणाली र राज्यका संयन्त्रहरुले 'साध्य' अर्थात् जनताको खुसी र कल्याण गर्न सकेनन् भने यिनीहरुको वैधानिकता गुम्दै जान्छ। राज्य र सरकार चनाखो हुने यसैमा हो।

थारु भाषाको 'पूर्वे पच्छिए' गीतको म्युजिक भिडियो सार्वजनिक

थारु संगीतको इतिहासमा पहिलोपटक विभिन्न थारु भाषा मिश्रित गीत सार्वजनिक भएको छ। अष्ट्रेलिया बस्दै आएका अरुण आर्यन चौधरीले पूर्व, मध्य र पश्चिम थारु भाषा समेटिएको गीत निर्माण गरेका छन्।

एप्पलकाे आइफोन ७ र आइफोन ७ प्लस नेपालमा सार्वजनिक

जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स् प्रालि एप्पलको नेपालका लागि आधिकारिक वितरकले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्