१७ असार २०८१ सोमबार
image/svg+xml

एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

योसँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४८५ पुगेको छ। निको हुनेदर ९७ दशमलव सात प्रतिशत छ।

कोरोना भाइरस: ४३५ सङ्क्रमित, साढे दुई लाखले लगाए खोप

यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिइन्। अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएको छ।

दिल्लीमा कोभिड सङ्क्रमण दर बढेपछि सावधानी अपनाउन नागरिकलाई सुझाव

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि प्रशासनले सावधानीका लागि नागरिकसँग आग्रह गरेको छ।

अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा एक हप्तामा कोभिड १९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढेको छ।

कोरोना देखिएपछि विद्यालय बन्द

जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो।

२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।

पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिए पनि अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रहेका छन्।

बाग्मती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ।

थप ४१६ मा कोरोना काेराेना पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

गण्डकीमा ४३ सङ्क्रमित थपिए

थपिनेमा कास्कीका २४, तनहुँका छ,स्याङ्जाका पाँच, बाग्लुङका तीन,म्याग्दी र नवलपरासी ९ बर्दाघाट सुस्ता पूर्वका दुई र दुई, र पर्वतका एक जना रहेका छन्।

ताप्लेजुङ कोरोना मुक्त

पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो।

रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ। यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ।

प्रदेश नं १ मा ९७ सङ्क्रमित थपिए

सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

सुदूरपश्चिममा कोरोना सङ्क्रमण शून्य

गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्