coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

जसपा विवाद अब इजलासमा

जसपाका दुवै पक्षले मंगलबार एउटै पार्टीमा रहन नसक्ने बताएपछि अब निर्वाचन आयोगले इजलास गठन गरी सोहीमार्फत पार्टीको आधिकारिकता विवाद निरूपण गर्र्नेछ। यसका लागि कम्तीमा एकदेखि डेढ महिनासम्म लाग्नेछ।

जसपा विवाद ढाँचा नपुर्‍याई पत्राचार

निर्वाचन आयोगले बुधबार दुवै पक्षलाई चिठी लेखेर उनीहरूले मंगलबार आयोगमा पठाएको पत्र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को अनुसूची १८ बमोजिम ढाँचा नमिलेको जनाउ दिएको छ।

जसपा विवाद उत्कर्षमा,बैठक बस्न सकेन

नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्