मूलपानी रंगशालाको डिपिआर प्रस्तुत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।
हेटौंडा ६ मा रहेको गौरीटार रंगशालामा पछिल्लो समय धमाधम खेलकुदका संरचना बन्ने क्रमले तीव्रता पाएको छ।
इन्डो नेपाल टी– २० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ।
‘म क्रिकेटको अभ्यास गर्न गितानगरबाट म्याजिकमा डेढ घण्टा लगाएर रत्ननगरको एकेडेमीमा जाने गरेको छु,’ १५ बर्षिय बरालले भने, ‘विद्यालय स्तरका प्रतियोगिताबाट राष्ट्रिय स्तरमा पुग्न सकिन्छ।’
स्पिनरद्वय सागर ढकाल र ललितनारायण राजवंशीले संयुक्त रूपमा ९ विकेट लिएपछि नेपाल पुलिस क्लबले बुधबार पनि जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।
वीरगञ्जमा भईरहेको एनआई क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज र वीरगञ्ज पब्लिक कलेजले आ आफ्ना खेलमा जित हात पारेका छन्।
इलाम नगरपालिका १ साखेजुङस्थित गैरीबास खेल मैदानलाई क्रिकेट रंगशालाका रूपमा विकास गर्न स्थानीय जुटेका छन्।
चितवनमा अलपत्र बनेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको झाडी फाड्ने काम सुरु गरिएको छ।बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा झाडी फाड्न सुरु गरिएको हो।
सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६मा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गरिछाड्ने बताएकी छिन्।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विराटनगर –१९ वैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको डिपिआर अन्तिम चरण पुगेको बताएका छन्।
कोसी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।
नेपाल मंगलबार एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एसिया कपका लागि छनोट भएको छ।
नेपालले मंगलबार क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो।