ज्योति क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त
ज्योति क्यापिटलको अध्यक्ष पदमा कपिल ढकाल नियुक्त भएका छन्।
ज्योति क्यापिटलको अध्यक्ष पदमा कपिल ढकाल नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिले पोखरेललाई आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ।
अध्यक्ष श्रेष्ठले वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
सिबिआईएल क्यापिटलको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्।
चन्द्रागिरि हिल्सको सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा चयन गरेको छ।
कृषि विकास बैंकका सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्ति भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले दुवाडीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।
कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको हो।
नेपाल बैंकले रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका ९ स्थित चौराहामा नयाँ शाखा उद्घाटन गरेको छ।
विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन्।
सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले बैंककोे चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कृषि विकास बैंकले मोरङको रतुवामाईमा आफ्नै नवनिर्मित भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित दुई दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल आठ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङकाका किशोरकुमार प्रधानलाई आज निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन्।