पीर नहोस् कहिलै
हिजोसम्म राम्रै थियो, आज कस्तो हुने,भोलिका दिन कस्ता होलान्, भन्दै मनमा गुन्ने। जिन्दगीको ठेगान छैन, आज होकि भोलि, सबै कुरा भनिसकें, हृदय नै खोली।
हिजोसम्म राम्रै थियो, आज कस्तो हुने,भोलिका दिन कस्ता होलान्, भन्दै मनमा गुन्ने। जिन्दगीको ठेगान छैन, आज होकि भोलि, सबै कुरा भनिसकें, हृदय नै खोली।
रुकुममा भएको मनकलाको हत्याले भोलिका दिनमा यस्ता घटना दोहोरिन नदिन हामी सबैलाई पाठ पढाउनुपर्ने हो तर आम रूपमा उनको परिवारमा परेका बज्रपात उनका लागि सीमित हुने निश्चित छ।
पुतली रानी, पुतली रानी, कति प्यारी कति सयानी। रंगीचंगी पंख फिँजाई, रातो निलो पहेंलो सजाई। लगाउँछे फूलसँग मीत, गुनगुन– गुनगुन उसको गीत।
सधैं– सधैं सीमामा ज्यादती हुन्छ, अन्याय र अत्याचार अति हुन्छ। मेरो पसिना र मेहनतको दाना,उसका लागि श्रीसम्पत्ति हुन्छ। फर्कंदा, जाँदा गरेको अनुरोध नि, विनाकारण उसलाई आपत्ति हुन्छ।
युके आर्मी र इन्डियन आर्मीको अवकाशप्राप्त श्रीमतीहरूले पाउने। जसको पेन्सिन चालीस– पचास हजार थाप्छन्। मेरो श्रीमान् कार्यलय सहायक। मैले पाउने सात हजार। धन्य नेपाल सरकार!
नयाँ विधा साइनोका प्रवर्तक छायादत्त न्यौपाने “बगर” का अनुसार समितिमा सीता सुवेदी पन्थी अध्यक्ष, खेमलाल पोखरेल र सुरेन्द्र शाही “गुलाब कान्छो” उपाध्यक्ष , बालकुमार क्षेत्री “साइनो” महासचिव , शेखर अर्याल सचिव र शान्ति दीप कोषाध्यक्षमा छनोट गरिएको छ।
के राम्रो के नराम्रो हो जान्ने भा’को छु, बाआमाले भनेको नि मान्ने भा’को छु। मुटुभित्र देशको माया देख्न सक्छु नि, मेरो देशको नाम मैले लेख्न सक्छु नि।
डोयाउनेछु तिमीलाई मेरो पछि –पछि नै लगनगांठो कसीकसी यो जग्गेमा बसीबसी है। सिन्दुर–टीका लगाइदिन्छु त्यो इन्द्रेनी सिउंदोमा। माया– प्रेम अमर हुन्छ हामी दुईको ज्यान मिल्दोमा।
उताबाट अन्तिम म्यासेज आयो, “आफूलाई त्यस्तो सूत्र लाउने विधि थाहा छैन। यदि थाहा हुँदो हो त पचास वर्ष मास्टरी जागिर खाएर अहिलेसम्म यही पेंसिनको भरमा गुजारा गरेर बस्थें ? ती सूत्रधारहरूजस्तै म पनि सूत्रकै भरमा कहाँ पुगिसक्थें नि।