१२ मंसिर २०८१ बुधबार
image/svg+xml

त्रास

‘हान न ढुङ्गा’ निर्मला चिच्याई। दुवै एक आपसमा बेरिए अँगालोमा । बाघ खोल्सामा पस्यो। खुब नबोली नुहायौं सोमबारे औंसी। एकले अर्कालाई भने र नन्दभाउजू पानी भरेर गफ गर्दै उकालो लागे । म बाघ बनेको चाहिँ उनीहरूले चाल पाएनन्।

विचरा ठुल्दाइ

हाम्रो ठुल्दाजुको भाग्य नै के हो के हो। भएको जागिर पनि सिद्धियो। छोराछोरी पढाए, बढाए, व्यवहार सिद्ध्याए। अब त बुढै पनि देखिए । खै मनमा शान्ति छ जस्तो पनि देखिदैन । के भाको पो हो कुन्नि।

‘हल्लैहल्लाको देश’ सार्वजनिक

कृति सार्वजनिक गर्दै साहित्यकार किशोर पहाडीले नेपाली साहित्यमा लेखन र प्रकाशनको अवस्थाबारे प्रकाश पार्दै कृतिकारप्रति शुभेच्छा व्यक्त गरेका थिए भने साहित्यकारहरू वियोगी बुढाथोकी र धनराज गिरीले शुभकामना दिएका थिए।

मन्दिर

सुनेको नसुन्नै गरेर कतिले त वास्तै गर्न छोडे। शान्त, सुशील र गम्भीर मुद्रामा प्रेतमनले ट्वाल्ल आफ्नो पुरानो घरतिर हेर्याे। घरका पुराना ईंटा, माटो, काठ, फलाम र ढुङ्गाहरूले उसलाई पनि क्वार्तीक्वार्ती हेरिरहेका थिए । फुस्रिएको आँगनमा आएर एउटा मुसाले ऊनजिकै पुगेर सोध्यो–“हजुर महाकवि हुनुहुन्छ ?”

योगासन

सधैंजसो बिहानै एकफेरो पैदल यात्रामा निस्किएर घर आउँदा सबै जना चौरीमा भेला भैसकेका थिए। म घर नपसी सिधै चौरीतिर लम्के। आफूले अलिक जानेको शिक्षा छिमेकीहरूले पनि प्राप्त गरे भने निरोगी हुन्छन् भन्ने विश्वास थियो ममा। अब सुरु हुन्छ रामदेव बाबाको योगासनको झझल्को।

एक हरामको अन्त्य

अब मैले तिम्रो मखुन्डो उतार्नु छ र चिन्नु छ तिम्रो अनुहार खोस्नु छ तिम्रो दौलतको कालो हाँडी एकोहोरो शंख बजाउँदै दोबाटामा घोप्टाएर जलाउनुछ तिम्रो पुत्ला र एकमुठी खरानीले तिम्रो कालो इतिहास चौकचौकमा लेख्नुछ “युगले एक हरामको अन्त्य गर्‍यो।”

दृष्टिकोण

“छोराछोरी पनि उहाँहरूको संरक्षणमा अब्बल छन्। संस्कारी छन्। बर्सौपछि, सानो घडेरी जोडेका छौ। घरमा जीवित भगवानलाई ल्याएका छौ। मेरो खुसी, सुखी जीवनको राज घरमा भगवानतुल्य सासूससुरा हुनु नै हो।”

ब्लु डायरी आउँदै

‘ब्लु डायरी हाम्रै समाजभित्र रहेका ती युवाहरूको कथा हो, जो अनेक उल्झन्बाट गुज्रिदै उज्यालो सपनाका खातिर संघर्षरत छन्। पुस्तकमा युवाहरूले आफ्नै प्रेम, जीवन र संघर्ष भेट्नेछन् ।’ उपन्यासकार आचार्य भन्छन्।

जीवन दुखाइ र अनुभूति

दुखाइ र अनुभूति पनि कति गाह्रो छ भोगाइभित्रको अनुभूति निस्वार्थ छ तथापि दुखाइको अनुभूतिको प्रशस्त छ। अनुभूतिलाई पन्छाउन खोज्दा जीवन पनि पन्छिन खोज्छ। जीवनविनाको अनुभूति के अनुभूति ?

लघुकथाको सुगन्ध प्रकाशित

बालबालिकाहरूको विषयवस्तु र मनोविज्ञानलाई लक्षित गरेर लेखिएका बालविषयक लघुकथाहरूको सङ्ग्रह ‘लघुकथाको सुगन्ध’ प्रकाशन भएको छ। सङ्ग्रहमा लघुकथा परेका सबै लेखकहरूलाई लेखकप्रति उपलब्ध गराएर सङ्ग्रहको भर्चुअल विमोचन गर्ने तयारी भइरहेको छ।

हरियो साउन

पहिले त तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो भने आजकाल, एक महिना अगाडि नै महँगो पार्टी प्यालेस बुक गरेर अनि गीत बजाएर उफ्रँदै नाचेको देख्न सकिन्छ। यहाँ असाधरण रूपले पैसा खर्च हुन्छ अनि त्यसको साथै देखासिखीको समस्या पनि निम्त्याउँछ।

धेरै भो छल स्वार्थको बल के लाग्थ्यो फल

धेरै भो छल स्वार्थको बल के लाग्थ्यो फल। स्वर्गकी खानी पहाडी रानी इलाम जानी। समय गयो अबेर हुँदा बर्बाद भयो।

कोशी तिरैमा नबस कान्छी पिर पिरैमा

कोशी तिरैमा नबस कान्छी पिर पिरैमा। बैगुनी चाला मन पर्दैन मनका काला। एक्लो त्यो वर कहाँ जाँदो हो कहाँ छ घर ?

स्कुटी सेवा

ठमेल एरिया। अघिदेखि रंगीन बत्ती बलेर मान्छेहरूको चहलपहल हुँदैथ्यो। कैलो केस पारेका अर्धनग्न युवतीहरू पब, बार, क्याफे र मसाज भित्र सलबलिरहेका थिए। विदेशी संगीत जोडले बज्दैथे। मादक परिवेश जो कोहीले बेग्लै अनुभव लिन सक्छन्।

मृत्यु

मृत्यु जिन्दगीको सबैभन्दा सत्य हो तर पनि पटकपटक यसैले त्रास दिन्छ। आज म छु भोलि मेरो याद मात्रै रहलान् आज मेरो शरीर छ भोलि तस्विरमा मात्रै सजिएला बांचुन्जेल नाम कमाउने मेरो सपनाहरू मात्रै सपनामा सीमित हुनेछन् म बस्ने छु श्रद्धाञ्जलीका शब्दहरूमा मात्रै यादहरू बनेर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्