मुसो र बिरालो
भकारीमा लुकीलुकी मुसाले धान खायो, बदमास भइस् भन्दै बिरालोले समायो। म्याँउ गरेको सुने मुसो दुलोभित्र लुक्दछ,चुँचुँ आवाज आयो भने बिरालो त्यहीँ पुग्दछ।
भकारीमा लुकीलुकी मुसाले धान खायो, बदमास भइस् भन्दै बिरालोले समायो। म्याँउ गरेको सुने मुसो दुलोभित्र लुक्दछ,चुँचुँ आवाज आयो भने बिरालो त्यहीँ पुग्दछ।
नचुडाऊ है मायाको माला मेरो अनमोल मोती सरह छ। हृदयमा लगाइराख यसलाई यो त अलिपर नै छ। दुख–दुखै बढे सोच्नु यसले सम्झना गरेछ।
हिजोसम्म कम्ता थिएन, जिउनलाई गाह्रो, धन्नै जिरोमा पुगेको थियोे, रहरको पारो। आयौ तिमी उज्यालो भो, यो मनको मझेरीमा, बग्न थाल्यो कलकल भई, पिरतीको धारो।
उफ ! रत्नपार्क तिम्रो नियति दृश्य, स्पर्शको सौन्दर्य भन्नै नसकिने समयको तरंगमा उभिएर उदांगो निस्फ्रीकी बाँचिरहेकी स्वास्नीमान्छेजस्तै।
हाँसो–खुसी रमाएर सधैं ऊर्जा भर्नुपर्ने, जित्नुपर्ने मनमा ला’को कुरा सबै गर्नुपर्ने। पीडा भुली कुरा गर्दा दिनै ढल्दो रै’छ, मन यति चंगा छ कि उड्दै माथि गै’छ।
खोलाको तीरमा उभिएर खोलामा के जाल मात्र हालेका थिए । पानीको बेगले सुरजीतको हातबाट जाल फुत्कियो । सुरजीत जाल भेटिन्छ कि भनी खोलाको किनारैकिनार दौडिए ।
‘सन्तान धेरै पढोस्, असल बनोस् भनेर कुन आमाबाबुको चाहना हुँदैन र?’ आखिर किसान भक्तबहादुरले पनि त्यही त गरेका थिए। आफ्नो एउटा सन्तानलाई विज्ञान र प्रविधिमा उच्च शिक्षा दिने सपना देखेका थिए। छोरो खेततिर जाँदा उनलाई रोक्थे र भन्थे, ‘ए बाबु माटोमा पसीना बगाउनु तेरो नियति होइन, तेरा लागि म परिश्रम गर्छु। तँ पढ् मात्र है।’
गाजलु आँखा, लजालु नजर बैंसले भरेकी, शिरपाउ पहिरन, प्रकृतिजस्तै श्रृंगार गरेकी। पहाडी पाखामा मनै सिँगार्ने सुनगाभा फुलेझैं,आफ्नै रूपलाई चिहाई हेर्न आफैले भुलेझैं।
वरिष्ठ पत्रकार एवं मानवअधिकारकर्मी मल्ल के सुन्दरद्वारा लिखित नेपाल भाषाको उपन्यास ‘सेप्टेम्बर १७’ विमोचन गरिएको छ। नेपाल भाषा एकेदेमीबाट प्रकाशित उपन्यासको शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरे। उनले उपन्यासमा मानिसमा हुने संवेदनाको उतारचढाव र व्यथालाई उपन्यासकारले उत्कृष्ट ढंगबाट प्रस्तुत गरेको बताए।
‘प्लास्टिक हर सामानसँग जोडिएर आउने गरेको छ। यो अवस्थामा प्लास्टिक हटाउनुभन्दा पहिले त्यसको विकल्पमा केही ल्याउनुपर्ने हुन्छ। किनकि मानिसलाई जब सहज र सुलभ रूपमा प्लास्टिकको सट्टा अरू केही दिन सकिन्छ, तब मात्र प्लास्टिक उत्पादन र प्रयोगलाई बन्द गर्न सक्नेतर्फ सोच्न सकिन्छ। तर हालै सरकारसँग कुनै विकल्प छैन।’
देशमा बहुसंख्यक हिन्दू रहेकाले संविधानमा ‘स्पष्टीकरण’ समेटिन पुग्यो। त्यसमै टेकेर कतै राज्य पछाडि फर्कने त होइन भन्ने खतरा बढेको छ। समाजमा बहुुसंख्यकवादी राष्ट्रवादले टाउको उठाउन थालेको छ।
म घोत्लिदै जान्छु बाहिर नसुनाए पनि नर्मदा भाउजूका तिनओटै सन्तान बिर्खे दाइका होइन रहेछन्, अनुहारले पनि कहलिन्छ। तिनलाई अरू कसैले उपकार गरेका थिए। हामीकहाँ बैंक खातामा पैसा जम्मा गर्न सकिँदैन, अस्पतालमा ब्लड बैंक देख्छु। अझ विदेशमा त स्पर्म बैंक (वीर्य बैंक )समेत खोलिसकेछन्। वीर्य दान गर्यो, धर्म कमायो र पैसा कमायो कति आनन्द। चाहिनेले वीर्य, सन्तान जे पनि ग्रहण गर्न सक्दा रहेछन्। म तीन छक्क पर्छु।
म दुःसाध्य रोगको शिकार भइसकेको थिएँ। एक महिनाअघि डाक्टरले मेरो लाइफ लाइन तोकिदिएका थिए। मलाई लाग्यो — म डाँडामाथिको जून हुँ।
बाघ अनि बिरालोले, लुछीलुछी खान्छन्, पुतलीले फूलको रस, चुसीचुसी खान्छन्। छन् यहाँ जनावर अनेक थरिका, खाना खाने यिनीहरूको, अनेक तरिका।
माया थियो जो कहिल्यै करारसम्म पुगेन, सम्झौता मेरो कहिल्यै बजारसम्म पुगेन। हुन त उनीसँग धेरै भनाभन भयो मेरो, तर यो सिलसिला कहिल्यै प्यारसम्म पुगेन।