सवारी दुर्घटनामा एकको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा कम्तीमा तीन हजार ३७५ जना र लेबनानमा दुई हजार ६०० भन्दा बढी मानिस मारिएका छन्। हालै तेहरान नजिकैको जान्जान सहरमा भएको बम विस्फोटमा १४ जना इरानी रिभोलुसनरी गार्डका सदस्यको मृत्यु भएको थियो।
'व्यवस्थापन नगरी विस्थापन गर्नु समाधानको बाटो होइन, छिटो, न्यायोचित र मानवीय ढंगले समाधान खोजिनुपर्छ। वर्षौंसम्म भुटानी शरणार्थीलाई शरण दिने हामीले कानुनी पाटो मात्र होइन, न्यायोचित र मानवीय पक्ष पनि हेर्नुपर्छ,' उनले भने।
१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि करिब नौ हजार ५०० सैनिक फिर्ता गर्ने बताएका थिए, तर जो बाइडेनले पदभार ग्रहण गरेलगत्तै सो योजना रोकेका थिए। ट्रम्पले जर्मनीमा अमेरिकी सैन्य उपस्थिति घटाउने बारेमा वर्षौंदेखि चिन्तन गर्दै आएका छन्।
कृषि रूपान्तरणका लागि संस्थागत सुधार, मन्त्रालय एकीकरण, बलियो कानुनी आधार र प्रभावकारी सुशासन अनिवार्य छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो कदम कतैबाट पनि उचित नभएको बताएका हुन्।
एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुन: आँखाको ज्योति फर्किदा दु:खको अन्धकार सदाका लागि हटेको छ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले उपन्यासकार क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ को परिचर्चा गरेको छ।
उनले स्वास्थ्य बिमा नभएको मुलुकमा विद्यार्थीहरूलाई बिमा गरेर जाने व्यवस्था गर्न सुझाव दिए।
पैसा झम्टिएर हात पारेपछि बाहिरिँदै ऊ बर्बरायो, ‘बाउको सम्पत्ति समाजसेवामा रित्याएर खुबै पुरुषार्थ गरे भन्ने ठान्या होलान्।’
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासी बस्ती खाली गराउन डोजर चलाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले आक्रोश व्यक्त गरेका छन्।
भीमदत्त नगरपालिका–८ का राजमती दमाईले घरधन्दा चलाउनका लागि गएको याममा मजदुरीमा धान काट्ने काम गरिन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।