२८ आश्विन २०८१ सोमबार
image/svg+xml

लोकेम्पा जेल गयो

लोकेम्पाले पुज्ने देउताको नाम अर्कै राखेर पुजारी अर्कै आयो पारुहाङ थान अर्कै भयो बनजंगल अर्कैको भयो बन्दुके बाजेले सिकार गर्न छोड्यो हाम्रो किपटहरू अरूले तलबको रूपमा बिर्ता खायो अहिले पनि काठमाडौँमा बसेर खाँदैछन् रे

रूप, रंग र सुवास हुन्छ बैंसालु फूलको

रूप, रंग र सुवास हुन्छ बैंसालु फूलको, संसार जित्ने साहस हुन्छ बैंसालु फूलको । बरालिएको मनलाई आफूतिर तान्न सक्ने, सौन्दर्यको आकाश हुन्छ बैंसालु फूलको ।

चरी गुँडैमा, मायालाई भेटियो सोल्टी मोडैमा

ठूलो रंगीन बसको झ्यालमा अडेस लाग्दै निदाइरहेकी सुन्दरीको कोठीमा आँखा ठोकियो । पुलुक्क हेर्न नपाउँदै देवदासजीले के हो त्यस्तो ? आँखा त कताकता पुगेको हौ भन्दै स्याटर दिए । चालक भएपछि चोर बिरालोजस्तै जताततै आँखा डुलाउनुपर्छ भन्दै हँस्सीमजाक गरें । उनी मौन समर्थन जनाउँदै मुन्टो हल्लाउँदै बसे । सिमसिम पानीले मन उद्देलित थिए ।

रिभर वाकको दर्पणमा दुखेको देश

अहिले यो रिभर वाकले मेरो मन त्यसैत्यसै तानेको त छ । आँखाहरू रमिते भएका छन् । मान्छेको चर्तिकला थियो त्यो । पेटीको पेटीमा बसेर मान्छेहरू रमाइरहेछन् । खुडकिलामा बसेका षोडषीहरू आफ्ना मनमौजीका पोसाकमा लोभलाग्दा त देखिने नै भए ।

जोखाइ

गाँउकी फूलकुमारी र शहरकी फ्लोरेन्सलाई उतिक्कै प्यारो लाग्छ आफ्नो अस्मिता तरतिमी फुलकुमारीलाई दबाएर बनाउँछौ रमिता कुन तुलामा जोख्यौ हँ तिमीले मिल्काएर फाल्छौ उसलाई अनि पुज्छौ सीता पुजेर हुन्न कोही भगका प्यारा पहिले सफागर तम्रा मन का भित्ता ।

त्यसपछि म गइहाल्छु...

टुक्राटुक्रा छरपस्ट प्रत्येक क्षणहरू बटुलेर सग्लै उभ्याऊ युगको ओजस्वी ऎना पुछेर एक एक दागहरू हेर आफूलाई त्यहाँ ऎनालाई पूर्ण देखिन तिम्रो सौर्न्दर्य चाहिन्छ ।

पोइ सिरानी

‘अलि कसन मायाले। मलाई यसरी अङ्गालोमा बेरकी जसरी नागनागिनीहरू प्रेमाशक्त हुन्छन्’, सु्मीले भनी। त्यसपछि सुमनले आफ्नो सम्पूर्ण शक्ति सुमीमाथि खन्यायो। सुमी एकै डल्लो भई। ‘अलि छिटोछिटो, अलि छिटोछिटो’ भन्दै सुमी कराई।

अनुभव गर्दैछु जीवन जगतको

ओहो ,पुग्न सक्छु म जता पनि कहिले हिमालको टाकुरामा कहिले टण्टलापुर घामसँगै मरूभूमिमा कहिले घना जङ्गलभित्र वृक्षहरूसँग लट्पटिँदै विशाल रङ्गिबिरङ्गी वाटिकाभित्र सरिताको ध्वनिसँगै पुलकित हुँदै नृत्य गर्दै सिङ्गमरमरको किल्लाभित्र ।

खाटा लाग्दै छ घाउमा चिथोर्न नआऊ

आँसु मात्र छ अब त निचोर्न नआऊ खाटा लाग्दै छ घाउमा चिथोर्न नआऊ अब त यसरी बाँच्ने बानी परिसक्यो म जे छु ठीकै छु फेरि बिथोल्न नआऊ ।

गङ्गा कर्माचार्य पौडेलका पाँच लघुकथा

उनले लाजिम्पाटमा बडो घर बनाइसके । छोराछोरी दुबै बोडर्स छन् । स्वास्नी मोटर गुडाएर दिनहुँ पार्लर धाउँछे । तपाईं भने जहाँको तहीँ । यस्तो महँगीमा घर खर्च धान्नै मुस्किल छ । धन्न भाग्यले मजस्ती पत्नी पाउनुभा’छ । नत्र अरू भए तपाईंको तलबले साडी किन्न पुग्दैन, बुझ्नुभो ? यसो डोलराजसँग कसरी पैसा कमाउन सकिन्छ ? भनेर सोध्दा पनि हुन्थ्यो नि ।”

बायोपिक सिनेमामा मायोपिक समस्या

नेपालमा बायोपिक बन्नुपर्ने मान्छेहरू बिपी कोइराला, नारायणगोपाल, पारिजात, मेलवादेवी, सहिद गंगालाल, भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, झलकमान गन्धर्व, मित्रसेन थापा मगर, तारादेवी, अरुणा लामा, अरुण थापा वा श्याम थापा हुन्, यिनका बायोपिक कहिले बन्लान् ?

आदिवासी र सत्ताधारी

आदिवासीवादमा कसैले हार्दैनन्। कोही कसैले हार्ने गरी कुनै पनि कदम चालिएमा आदिवासीवाद हुन सत्तैन। सबैको जित नै आदिवासीवादको मर्म हो।

नेपाली उपन्यासमा अधिआख्यान

मूलतः उपन्यास लेखनको परम्परालाई भत्काएर नवीन शिल्पका माध्यमबाट नवीन जीवन–सत्यको खोजी गर्ने उपन्यास–लेखनका प्रवृत्ति अधिआख्यान हो। यसले यथार्थ र कल्पनाबीचबाट जीवन यथार्थको खोजी गर्ने प्रयास गर्छ।

मनोचिकित्सकको संसारको कथा

आफ्नो दशकौँ लामो मानसिक चिकित्साको अनुभवलाई लिपिबद्ध गरिएको यो पुस्तक डा. शर्माको आत्मजीवनी पनि हो। विशेषगरी आधुनिक कालखण्डमा सुरु भएको नेपालको मनोरोग चिकित्साको इतिहास र अवस्थालाई यो पुस्तकले बुझ्न मद्दत पु-याउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्