२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विमानस्थलमा व्यस्तता बढ्यो

यो वर्ष मार्चमा मात्रै एक लाख २९ हजार आठ सय ६२ अन्तर्राष्ट्रिय यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेका छन्। उक्त संख्या हवाई सेवा प्रयोग गर्दै नेपाल आउने र जानेको हो। अध्यागमन विभागका अनुसार मार्चमा पोहोर चैत यताकै सबैभन्दा धेरै विदेशी नेपाल भित्रिएका छन्।

केही घण्टाको निद्रा

कम सुत्नुलाई हामी गर्वका साथ लिन्छौँ र व्यस्तताको मापनका रुपमा पनि लिन्छौँ । वैज्ञानिक थोमस अल्बा एडिसन, बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ती सबै राति चार या पाँच घण्टा मात्र सुत्ने दाबी गर्छन् ।

किसानलाई अलैंची भित्र्याउने चटारो

अलैंची पाक्ने सिजन सुरु भएसँगै खोटाङका किसानको व्यस्तता बढेको छ। बेंसी क्षेत्रमा लगाइएको अलैंची अलि चाँडो पाक्ने भएकाले साउनदेखि नै किसानलाई दाना टिप्ने चटारो सुरु भएको हो। जिल्लामा अलैंचीको पाकेको दाना टिप्ने क्रम सरदर हरेक साउनदेखि कात्तिक–मंसिरसम्म रहने अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष बीरबहादुर तामाङले बताए।

मोदी व्यस्त हुँदा इपिजीले प्रतिवेदन बुझाउन सकेन

भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको साझा प्रतिवेदन दुवै देशका सरकार प्रमुखलाई बुझाउन ढिलाइ हुने भएको छ।

राजनीतिक अस्तव्यस्तता

निर्वाचन आवश्यक हो। निर्वाचन नहुँदा खुसी हुने भनेका अधिनायकवादी, उग्रवादी, एकाधिकारवादी, यथास्थितिवादी, तानाशाही, हैकमवादी, अवसरवादी, अयोग्य, तस्कर र अक्षमहरू नै हुन्।

दाहालको व्यस्तताले पोलिटब्युरो बस्न सकेन

संसद्मा संविधान संशोधन विधेयक दर्तापछि पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बुधबार र बिहीबार बोलाइएको माओवादी केन्द्रको पोलिटब्युरो बैठक अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण बस्न सकेन।

दाहालको व्यस्तताले पार्टीमा अलमल

काठमाडौं- पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि त्यसको असर नेकपा माओवादी केन्द्रको आन्तरिक संगठनमा परेको छ । दाहाल प्रधानमन्त्री भएपछि पार्टीभन्दा सरकार सञ्चालनमा व्यस्त हुनुपरेकाले संगठनका आन्तरिक काम प्रभावित भएका हुन् ।

सहरी व्यस्तताबाट मन भुलाउन चोभारमा हुप्पील्याण्ड (फोटो भिडियाे)

शहरी कोलाहाल र अस्तव्यस्तताबाट मन भुलाउन चोभार एक आर्कषक गन्तब्य बन्दै आएको छ। राजधानी काठमाडौंबाट ९ किलोमितरकोको दूरीमा रहेको यस स्थानमा प्राकृतिक सुन्दरतामा रमाउन चाहने र शान्ति प्रेमी आन्तिरक तथा वाह्य पर्यटक आउने गर्दछन्। प्राकृतिक सुन्दरता मात्र नभएर चोभारमा अब अर्को आर्कषण पनि थपिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्