१२ मंसिर २०८१ बुधबार
image/svg+xml

हेलिकप्टर यात्रुका लागि शौचालय न प्रतीक्षालय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व (पेप्सीकोला)तिर हेलिकप्टर पार्किङ क्षेत्र छ। १० वटा हेलिकप्टर कम्पनीका ३५ भन्दा बढी हेलिकप्टरको पार्किङ तथा उडान त्यहीँबाट हुन्छ।

लुक्ला विमानस्थलमा मौसमी सूचना उपकरण

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा मौसमी सूचना उपकरण जडान गरिएको छ। यो उपकरण जडान गरिएसँगै विमानस्थल युनिट एरियाको हावाको चाप र तापक्रमबारे जानकारी प्राप्त गर्न सहज हुने लुक्ला विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले बताए।

दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

नेपाल वायु सेवा निगमकाे दोस्रो वाइड बडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ।

सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा दिने निगमको तयारी

नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ।

प्रधानमन्त्री फर्किंदा विमानस्थलमा यात्रुको विचल्ली

प्रधानमन्त्री केपी ओली एक साता लामो चीन भ्रमण सकेर आइतबार काठमाडौं अवतरण गर्दा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आधादेखि पौने घन्टासम्म सम्पूर्ण उडान–अवतरण अवरुद्ध हुन पुग्यो।

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ।

राजविराज विमानस्थलमा ५० वर्षपछि उडान, ७२ यात्रु क्षमताको जहाज अवतरण

विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ।

पोखरा विमानस्थलमा बम फेला [फाेटाे फिचर]

पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । बमको त्राससँगै विमानस्थलमा आवतजावत बन्द गरेर डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ ।

सिरियाली विमानस्थलमा मिसाइल आक्रमण

सिरियाको सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएकाे छ। सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै मिसाइल आक्रमण भएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

२० विमानस्थलमा इन्धन डिपो छैन

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट हवाई इन्धन रक्सौल–सिमरा हुँदै ढुवानी गरेर ट्यांकरबाट काठमाडौं ल्याउँछ । काठमाडौं–सिमरा रुटमा उडान भर्ने हवाई जहाजले चाहेर पनि सिमरा विमानस्थलमा हवाई इन्धन भर्न पाउँदैनन्।

तुवाँलोले ढाकेपछि तुम्लिङटार विमानस्थलमा उडान बन्द

संखुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा एक सातादेखि उडान हुन सकेको छैन। विमानस्थल क्षेत्रमा तुवाँलोले ढाकेपछि उडान अवरुद्ध भएको हो। तुवाँलोका कारण गएको शनिबारदेखि बुद्ध, यति र सीता एयरलाइन्सले उडान भर्न सकेको छैन। उडान भर्न नसकेपछि दैनिक सय बढी यात्रु अलपत्र पर्ने गरेका छन्।

विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु

लिबियाको एक मात्रै अन्र्तराष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ।

बलेवा विमानस्थलमा उडान भर्ने तयारी

बन्द रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । साढे दुई दशकदेखि बन्द रहेको उक्त विमानस्थलमा आगामि चैतबाट उडान भर्न नागरिक उड्यन प्राधिरण र विमान कम्पनीले प्रतिवद्धता जनाएका छन् ।

त्रिभुवन विमानस्थलमा ५१ लाख यात्रु

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१७ को दस महिनामा ५० लाखभन्दा बढी यात्रु आवागमन भएको छ । यो संख्या अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ को हो।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत जनवरीदेखि अक्टोबर महिनाभित्र ५१ लाख ४ हजार ४ सय ६६ यात्रु आवागमन भएको थियो । यसमा अन्तर्राष्ट्रिय यात्रु आवागमन ३१ लाख ११ हजार ५ सय ६३ र आन्तरिक यात्रु आवागमन १९ लाख ९२ हजार ९ सय ३ हो।

त्रिभुवन विमानस्थलमा सुन संकलन गरिरहेका एक पक्राउ

कतारबाट अाएका यात्रुसँग दुर्इ सय ५० ग्रामसहितकाे पाँच थान सुनकाे बाला संकलन गरिरहेकाे अवस्थामा साेमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एकलार्इ नेपाल प्रहरीले पक्राउ गरिएकाे छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्