हत्या आरोपमा भारतीय नागरिक पक्राउ
जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
राजदूत याङ्छीले आइतबार साँझ नेता माधव नेपाललाई भेट्नुमा नेकपाभित्रको विवाद मत्थर गर्ने उद्देश्य रहेको कतिपयको अनुमान छ। तर नेपालको आन्तरिक राजनीतिमा विदेशी सक्रियताको आलोचनासमेत भएको छ।
भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ।
भारतमा चिनियाँ उत्पादन बहिष्कारको अभियानसमेत सुरु भएको छ भने सोमबार भारत सरकारले नै चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसले दुई मुलुकबीच तनाव थप बढ्ने देखिएको छ।
भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गरेका छन्।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का बिरामी उपचारको नयाँ प्रोटोकल जारी गर्दै मेथाइलप्रिडनिसोलोनको विकल्पमा डेक्सामेथोन प्रयोग गर्न अनुमति प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्र पठाएर असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोल्ने जानकारी दिएको हो ।
योसँगै भारतमा मृतकको कूल संख्या १४ हजार ४ सय ७६ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ५६ हजार १ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा २७ दिन जेल बसेका जिल्लाको सुनसरी कोशी गाउँपालिकाका १८ जना नेपाली स्वदेश फर्कीएका छन्।
कतै हाम्रो सम्बन्ध भारतले दिँदै आएको अनुदानमा लुट्पुटिएको त हैन? भुटेको मकै दिएर मकैबारी हडप्ने जमिन्दारको कथा सार्थक हुन खोजिरहेको त छैन?
भारत पाकिस्तान सीमा क्षेत्र जम्मुकश्मिरमा गोली चल्दा भारतीय सेनामा कार्यरत गुल्मीका एक युवकले ज्यान गुमाएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नंं. ५ को गल्फाकोटका शालीकराम कार्कीका कान्छा छोरा गोर्खा सैनीक दिपक कार्कीको पाकिस्तानी सेनाको गोलाबारीमा परी मृत्यु भएको हो ।
पाँचथरको फालेलुङ गाउँपालिका–६ को आहाल भन्ने ठाँउमा संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मी अवरोध गरेपछि स्थलगत अनुमन गर्ने गरी बनाईएको टोलीले नेपाल तर्फको पर्यटकीक पूर्वाधार भारतर्फ पार्न खोजीएको निष्कर्ष निकालेको छ । टोलीले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार उक्त क्षेत्रका स्थानीयबासीलाई अनुश्चित रुपमा मानसिक दबाव दिने गरेको समेत उलेख्ख छ ।