अस्ट्रेलियामा मुसाको महामारी : खेतदेखि ओछ्यानसम्म मुसाकै राज, चरम मानसिक तनावमा किसान
हजारौँ-लाखौँको संख्यामा रहेका मुसाहरूले खेतमा लगाएको बीउ खाइदिने, बालीनाली नष्ट गर्ने र घर-गोदाममा पसेर उपद्रो मच्चाउन थालेपछि देशको एउटा ठुलो हिस्सा आतंकित बनेको हो।

