हावाहुरीले छानो भत्किंदा दुई मजदुर घाइते
कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन्।
कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन्।
शनिबार दिउँसो आएको हावाहुरीका कारण सिंजा गाउँपालिका-६ भाडगाउँमा अवस्थित सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको जस्ता छाना उडाएको छ।
मंगलबार राति वर्षासँगै हावाहुरी चल्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी आहालेका सुवास कार्कीको घरको जस्ताको छाना र तलामा राखेको धान र कोदो समेत उँडाएको छ।
हावाहुरीले घर भत्काउँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ।
कञ्चनपुरमा ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ८९ हजार दुई सय ५० वटा बयस्क केराका बोट ढलेका छन् ।
चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।
बुधबार बिहान असिना पानीसँगै चलेको ठूलो हावाहुरीका कारण उदयपुरमा एक वृद्धाको मृत्यु भएको छ।
हावाहुरीका कारण घर भत्किँदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको मृत्यु भएको छ।
झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
केहिदिनदेखी मौसममा आइरहेको फेरबदलसँगै पटक–पटक चल्ने हावाहुरीले डोटीमा ब्यापक क्षती पु-याईरहेको छ। हावाहुरीका कारण कृषकका बालीनालीहरुमा क्षती पुगेको छ।
भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
सामान्य वर्षासँगै आएको हावाहुरीले यहाँको एक विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। गत चैत १६ गते राती आएको आँधी भवनको छाना मात्रै नभएर गाह्रो समेत लडाएको विद्यालयले जनाएको छ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन्।
सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ।
राजधानीमा शुक्रबारदेखि सुरु भएको हावाहुरीले लाइन टि्रप हुने र ट्रान्सफरमर जल्ने कारणले गर्दा काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।