२१ असार २०८१ शुक्रबार
image/svg+xml

हावाहुरीले सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको छाना उडायो, स्वास्थ्य सेवा प्रभावित

शनिबार दिउँसो आएको हावाहुरीका कारण सिंजा गाउँपालिका-६ भाडगाउँमा अवस्थित सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको जस्ता छाना उडाएको छ।

हावाहुरीले घर तथा विद्यालयमा क्षती

मंगलबार राति वर्षासँगै हावाहुरी चल्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी आहालेका सुवास कार्कीको घरको जस्ताको छाना र तलामा राखेको धान र कोदो समेत उँडाएको छ।

हावाहुरीले साढे ४ करोडको केरा खेती नोक्सान

कञ्चनपुरमा ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ८९ हजार दुई सय ५० वटा बयस्क केराका बोट ढलेका छन् ।

हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ।

हावाहुरीले उदयपुरमा १ को मृत्यु, १ घाइते

बुधबार बिहान असिना पानीसँगै चलेको ठूलो हावाहुरीका कारण उदयपुरमा एक वृद्धाको मृत्यु भएको छ।

हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

हावाहुरीले ब्यापक क्षती

केहिदिनदेखी मौसममा आइरहेको फेरबदलसँगै पटक–पटक चल्ने हावाहुरीले डोटीमा ब्यापक क्षती पु-याईरहेको छ। हावाहुरीका कारण कृषकका बालीनालीहरुमा क्षती पुगेको छ।

हावाहुरीले भारतमा १५ जनाकाे मत्यु

भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

हावाहुरीले विद्यालय भवन भत्कायो, पठनपाठनमा समस्या

सामान्य वर्षासँगै आएको हावाहुरीले यहाँको एक विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। गत चैत १६ गते राती आएको आँधी भवनको छाना मात्रै नभएर गाह्रो समेत लडाएको विद्यालयले जनाएको छ।

हावाहुरीले टहरा भत्काउँदा छ घाइते

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन्।

असिना, हावाहुरीले लिची र आँपमा क्षति

सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ।

हावाहुरीले विद्युत प्रणालीमा केहि समस्या

राजधानीमा शुक्रबारदेखि सुरु भएको हावाहुरीले लाइन टि्रप हुने र ट्रान्सफरमर जल्ने कारणले गर्दा काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्