१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

परीक्षा ढिलाईले विद्यार्थीमाथि आर्थिक बोझ, अवसरहरु टाढिँदै

सरकारले कोरोना महामारी उच्च जोखिम बढ्दै गएको कारण देखाउँदै कक्षा १२को परीक्षा अन्तिम समयमा स्थगित गरेपछि विद्यार्थीहरुमाथि आर्थिक बोझ थपिएको छ। भने तीन लाख ७५ हजार विद्यार्थीहरु विभिन्न अवसरबाट टाढा हुँदै गएको गुनासो गरेका छन्।

टाढिँदै अविश्वासको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउन भने हच्किएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार गठनमा खासै चासो नदिएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हच्किएको हो।

चीनसँग टाढिँदै उत्तर कोरिया, बेइजिङलाई हाइड्रोजन बमको त्रास

यो महिनाको शुरुमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो। योबाहेक उत्तर कोरियाले कैयौं मिसाइल जापान तथा दक्षिण कोरियाको आकासमा प्रहार गरेको छ। पछिल्ला दिन जब अमेरिकी बमवर्षक विमान चेतावनी दिन उत्तर कोरियातर्फ उडे तब उत्तर कोरियाली विदेशमन्त्री री योङ होले बताए कि अमेरिकाले उनको देशविरुद्ध युद्ध छेड्यो। अमेरिकाले यसको गम्भीर नतिजा भोग्नु पर्नेछ।

माडीबाट टाढिँदै दाहाल

२०६२ को माडी घटनालगत्तै क्षमा मागेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले अनुकूल समयमा माडीमै गएर पीडितसँग माफी माग्ने बाचा गरेका थिए। दोस्रोपटक प्रधानमन्त्री भएपछि दाहाल चारपटक चितवन आइसकेका छन्। तर माडी पुगेका छैनन्।

व्यावसायिक करिअरबाट टाढिँदै जेरार्ड

लिभरपुल तथा इङ्ल्यान्डका कप्तान स्टेभन जेरार्डले बिहीबार ३६ वर्षको उमेरमा उदाहरणीय बनेको व्यावसायिक फुटबल करिअरबाट बिदा लिने निर्णय गरेका छन्। आफ्नै गृहनगरको क्लब लिभरपुलबाट १७ वर्ष खेल्ने क्रममा उनी १२ वर्ष टोलीका कप्तान थिए। त्यसक्रममा २००५ को चर्चित च्याम्पियन्स लिगसहित उनले लिभरपुलबाट सात मुख्य उपाधि जिते।

टाढिँदै सरकार-मोर्चा

संविधान संशोधनसँगै सरकारमा सहभागी हुने योजना बुनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र पुष्पकमल दाहाल नेतृत्व सरकारबीच सम्बन्ध चिसिन थालेको छ। मोर्चाका माग सम्बोधनमा सरकारले ढिलासुस्ती गरेको भन्दै मोर्चाका कतिपय नेता सरकारसँग सम्बन्धमा दरार सिर्जना भएको बताउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्