भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ। जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ। जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारस्थित राप्ती खोलामा बगेर बेपत्ता भएकी ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।
एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
धर्म आस्थाको विषय हो। राजनीतिक विचारमा विश्वास राख्न पाउने अधिकारसरह व्यक्तिको धार्मिक आस्था पनि हुन्छ।
उनका अनुसार पार्टीभित्रको लोकतन्त्र कमजोर भएका कारण आज एमाले कमजोर परिस्थितिमा पुगेको छ। उमेर, पदावधि र हरेक हिसाबले समय बितेका नेताहरूबाट अब पार्टी वा आन्दोलन अगाडि बढ्दैन।
विम्बल्डन आयोजकले यस वर्षको प्रतियोगिताका लागि कीर्तिमानी ६ करोड ४२ लाख पाउन्ड पुरस्कार राशि घोषणा गरेको छ।
विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार एल निनोले विश्वव्यापी जलवायु प्रणालीमा नराम्रो प्रभाव पार्न सक्छ।
ह्यारी ब्रुकको आक्रामक ९१ रनसँगै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा बलियो अग्रता बनाएको छ।
जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. १ निवासी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर विरोधमा उत्रेका पीडित पक्ष र प्रशासनबिच मध्यरातमा ५ बुँदे सहमति भएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने सुझाव दिएका छन्।
इलाम सदरमुकाम, जिल्लाका बजार क्षेत्र, आसपासका कतिपय बालक र किशोर मात्र होइन, बालिका र किशोरीसमेत लागुऔषधमा फसिरहेका छन्।
प्रशान्त महासागरीय ‘रिंग अफ फायर’ क्षेत्रमा पर्ने भएकाले पेरुमा बारम्बार भूकम्प जाने गर्छ। यसअघि सन् २००७ मा इका क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परेर लगभग ६०० जनाको मृत्यु भएको थियो। एजेन्सी
वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ।