१३ आश्विन २०८१ आइतबार
image/svg+xml

विश्व खुसी प्रतिवेदन : ‘नेपालमा युवाभन्दा प्रौढ खुसी’

फिनल्यान्ड पुनः एकपटक विश्वकै सबैभन्दा खुसी देश बनेको छ। विश्व खुसी प्रतिवेदन– २०२४ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश देखाएको हो।

डेनमार्कलाई अमान्य एडप्सन!

अन्य देशका बालबालिकालाई अपनाउने वा कोख लिने (एडप्सन) क्रममा व्यापक अनियमितता भएको भन्दै डेनमार्क इन्टरनेसनल एडप्सन एजेन्सीले कार्यालय नै बन्द गर्ने भएको छ।

डेनमार्क युरोकप २०२४ मा छनोट

घरेलु मैदानमा नर्थ म्यासेडोनियामाथि ५–२ को जित निकाल्दै इटाली समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो टोलीका रूपमा इटाली र युक्रेनको सम्भावना बाँकी छ। आगामी मंगलबार दुवैले एकअर्काको सामना गर्नेछन्। उक्त खेलमा जित या बराबरीले इटालीले युरोकप २०२४ मा स्थान बनाउनेछ।

फुटबलमा पुनरागमन गर्दै एरिक्सन

गत जुनमा युरो कप २०२० को फिनल्यान्डसँगको उद्घाटन खेलमा हृदयाघातका कारण उनी मैदानमा ढलेका थिए। खेल सुरु भएको पाँचौं मिनेटमा नै डेनमार्कका मिडफिल्डर एरिक्सनलाई हृदयाघात भएको थियो। त्यसयता उनी फुटबल मैदानमा देखिएका छैनन्।

रोकियो अन्ततः सपनासरहको यात्रा

समूह ‘बी’ मा रहेको डेनमार्क आफ्नो घरेलु मैदानमा फिनल्यान्डविरुद्धको खेलका लागि उत्रियो। खेलको ४३ औँ मिनेटमा मिडफिल्डर क्रिस्टियन इरिक्सन हृदयाघातका कारण मैदानमा ढले।

युरो कप २०२०: गोलअन्तरमा डेनमार्क भाग्यमानी

अघिल्लो चरण प्रवेश रोमाञ्चक भएको समूह ‘बी’ मा तीन टोलीको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा भाग्यमानी बन्दा डेनमार्कले युरो कपको जारी संस्करणमा अघिल्लो खुट्किलो सार्ने मौका पाएको हो।

एरिक्सन अस्पतालबाट डिस्चार्ज

युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघात भई अस्पताल भर्ना भएका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन ६ दिनपछि डिस्चार्ज भएका छन्।

युरो कप २०२०ः डेनमार्कका खेलाडीको गुनासो

डेनमार्कका गोलकिपर कास्पर स्माइकल र स्ट्राइकर मार्टिन ब्रेथवेटले मिडफिल्डर क्रिस्टियन एरिक्सनको उपचार जारी रहँदा आफूहरूलाई खेल्न बाध्य पारिएको र त्यसप्रति दुखी भएको बताएका छन्।

खेल हारे पनि मृत्युलाई जित्याैं

डेनमार्कको एउटा पत्रिकाले युरो कप २०२० मा आइतबार फिनल्यान्डविरुद्धको हारपछि लेख्यो, डेनमार्कले हार्‍यो। तर मृत्युलाई जित्याैं।

डेनमार्कमा अझै तीन हप्ता अस्ट्राजेनिका खोप नलगाइने

खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय बिहीबार भएको अधिकारीहरूले जानकारी दिएका छन्। खोपको गुणस्तर, प्रभावकारिता र उपयोगिता माथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो। डेनमार्कले मध्य मार्चमा स्थगत गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए।

डेनमार्कमा विद्यालयहरु खुल्न थाले

नयाँ कोरोना भाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन्।

संविधान दिवसः डेनमार्कबासी भन्छन्- एक पटक नेपाल गएर हेर्

डेनमार्कमा  पाँचाैं संविधान दिवस मनाइएको छ। कार्यक्रममा डेनमार्क स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि हरुका साथै डेनमार्कमा बस्ने नेपालीहरु, नेपालप्रति सद्भाव राख्ने धेरै डेनिस नागरिकको उपस्थिति थियो।

डेनमार्कमा नेपाली क्रिकेट, एभरेस्ट ब्लास्टरसकाे जित

क्रिकेट प्रेमी नेपालीहरुको अग्रसरतामा डेनमार्कको राजधानी कोपनहेगनमा भएको सुपर सिक्स क्रिकेट टुर्नामेन्टमा एभरेस्ट ब्लास्टरसले जित हात पारेको छ।

ट्रम्पले भ्रमण स्थगित गरेपछि डेनमार्क अचम्मित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको भविष्यलाई लिएर कोपनहेगन भ्रमण रद्द गरेकोमा आफूलाई रिस उठेको र छक्क परेको डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिकेसेनले बताएकी छन्।

कोपेनहेगन प्रहरी कार्यालय बाहिर विस्फोट

डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै विस्फोट भएको छ। प्रहरीका अनुसार सो घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्