२६ वैशाख २०८१ बुधबार
image/svg+xml

ट्यांकरको ठक्करले युवकको मृत्यु, ट्राफिक प्रहरीबिरुद्ध प्रदर्शन

वीरगन्ज वडा नम्बर १८ सिर्सियामा पर्ने सिर्सिया बहुअरी चोकमा मंगलवार भारतीय नम्बरको ग्यास बोक्ने ट्यांकर (बुलेट)बाट ठक्कर लागि एकजना ३० वर्षीय युवकको जान गएको छ।

रसुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

रातिको समयमा घर पुरिँदा बुद्धि तामाङको श्रीमतीको ज्यान गएको र दुई जना छोरी तथा एक जना छोरा अझै बेपत्ता रहेका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेल रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

रोल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु

यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ५ सय ४६ पुगेको छ। जिल्लामा ४ हजार १ सय ९६ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय ६७ जनामा संक्रमण भेटिएको हो।

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्