१ मंसिर २०८१ शनिबार
image/svg+xml

दाङ बिमानस्थल नियमीत गर्न सरकारी चासो

अनियमीत दाङको बिमानस्थल नियमीत सञ्चालनका लागि सरकारले चासो देखाएको छ। ईन्धन डिपो, तथा यात्रु अभावको कारण देखाउँदै नियमीत उडान भर्न नसकेको यो बिमानस्थललाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्नेमा सरकारले चासो देखाएको हो।

बिमा समिति अध्यक्षमा चापागाईं

सरकारले बिमा समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक चिरञ्जीवी चापागाईंलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले उनलाई चारवर्षे कार्यकालका लागि बिमा क्षेत्रको सर्वोच्च नियमनकारी निकाय बिमा समितिको रिक्त अध्यक्ष पदमा नियुक्त गरेको नेपाल सरकारका मुख्य सचिव सोमलाल सुबेदीले नागरिकलाई जानकारी दिए ।

बिमा समितिमा घिमिरे र चापागाईँको सम्भावना

सरकारले बिमा समितिको रिक्त अध्यक्ष पदमा बिमाविज्ञ रविन्द्र घिमिरे वा नेपाल राष्ट्र बैंकका निर्देशक चिरञ्जीवी चापागाईंमध्ये एकजनालाई नियुक्त गर्ने सम्भावना रहेको छ।

अपहरणमा परेकाे लिबियाली बिमानका सबै यात्रु सकुशल मुक्त

अपहरण गरेर माल्टाकाे विमानस्थलमा उतारिएकाे विमानमा सवार सबै यात्रुलार्इ विमानबाट मुक्त गराइएकाे छ। सुरक्षाा कर्मीले चालक दलका सदस्यबाहेक सबै यात्रुलार्इ विमानबाट सकुशल मुक्त गराइएकाे माल्टेली प्रधानमन्त्रीलार्इ उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्महरूले जनाएका छन्।

छबिमा आयाम थप्दै विनोद

विनोद दासले डेढ वर्षअघि कीर्तिपुरमा मैदानमा करिब १२ हजार दर्शकसाक्षी राखेर ब्याट र बल बिसाएका थिए। ब्याट र बल त बिसाए तर क्रिकेटबाट टाढिने उनका लागि सोच्न समेत नसक्ने कुरा थियो। क्रिकेट उनकालागि एउटा खेलमात्र सीमित थिएन, नसा बनिसकेको थियो।

कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराए

जाेखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ६०० बढी किसानले बाली बिमा गराएका छन्।

दुई कार्यकालको सीमामा बिमा सञ्चालकको आपत्ति

बिमा कम्पनीका सञ्चालकहरुले दुई कार्यकालको प्रावधान हटाउन माग गरेका छन्। बिमा समितिले हालै ल्याएको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा सञ्चालकहरु दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरेपछि उनीहरु त्यसको विरोधमा उत्रँदै उक्त व्यवस्था खारेज गर्न माग गरेका हुन्।

निर्जीवन बिमा करिब २३ प्रतिशतले वृद्धि

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेसँग बिमा क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ। एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट बिमा क्षेत्रमा प्रवेश गरेका पाण्डेले विगत १२ वर्षदेखि शिखर इन्स्योरेन्सको सिइओको जिम्मेवारी सहाल्दै आएका छन्।

'महाविपत्तिले सृजना गर्ने दाबी आफैले भुक्तानी गर्न बिमा कम्पनी सक्षम हुनुपर्छ'

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेसँग बिमा क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ। एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट बिमा क्षेत्रमा प्रवेश गरेका पाण्डेले विगत १२ वर्षदेखि शिखर इन्स्योरेन्सको सिइओको जिम्मेवारी सहाल्दै आएका छन्।

सिइओको योग्यतामा बिमा समिति लचिलो

बिमा समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को योग्यतालाई केही खुकुलो बनाएको छ। समितिले संस्थागत सुशासन सम्बन्धी पुरानो निर्देशन संशोधन गर्दै सिइओको योग्यता खुकुलो बनाएको हो।

'स्वास्थ्य बिमा सामाजिक न्यायमा आधारित'

स्वास्थ्य बिमा कार्यक्रम सामाजिक न्याय र समानताका लागि आएको भए पनि यसलाई समयसापेक्ष अनुरुप अगाडि बढाउपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

बिमा कम्पनीलाई मर्जरमा जान नियमकको दबाब

बिमा कम्पनीहरुलाई मर्जरमा जान दबाब दिन थालिएको छ। बिमा कम्पनीको संख्या बढे पनि गुणस्तरीय सेवा दिन नसकेको भन्दै उनीहरुलाई मर्जरमा जान दबाब दिन थालिएको हो।

स्वास्थ्य बिमामा सम्भावना

भर्खरै नेपाल सरकारले कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम बाग्लुङ र इलाममा कार्यान्वयनको चरणमा छ।

बारपाकमा ५ जनाको मात्रै बिमा

सरकारले जीवन बिमाको महत्व सर्वसाधारणसम्म पुर्‍याउन सकेको छैन भन्ने गतिलो उदाहरण फेला परेको छ। गत वर्ष आएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा त्यसबेला ज्यान गुमाएका ५ जनाको मात्रै बिमा गरिएको तथ्यबाहिर आएपछि जीवन बिमा अभियानमा सरकार असफल भएको पुष्टि भएको हो।

समस्याग्रस्त बिमा कम्पनीलाई सिधै कारबाही

बिमा समितिले समस्याग्रस्त बिमा कम्पनीलाई सिधै कारबाही गर्न पाउने गरी कानुन बन्ने भएको छ। अहिले कारबाहीको कदम चाल्न अदालतको फैसला कुर्नु पर्छ। समस्याग्रस्त बिमा कम्पनीलाई बिमा समितिलेे सिधै कारबाही गर्ने व्यवस्था सहितको नयाँ बिमा ऐनको मस्यौदा तयार पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्