विश्रान्त:क्रान्तिको अवसान कि निरन्तरता ?
विश्रान्त महाकाव्यको अर्काे उल्लेखनीय पाटो भनेको सशस्त्र द्वन्द्वको विसर्जन र त्यसपछि विकसित घटना परिघटनाहरूको सूक्ष्म विवेचना हो।
विश्रान्त महाकाव्यको अर्काे उल्लेखनीय पाटो भनेको सशस्त्र द्वन्द्वको विसर्जन र त्यसपछि विकसित घटना परिघटनाहरूको सूक्ष्म विवेचना हो।
राष्ट्रकविको यो अभिव्यक्ति मलाई अत्यन्त स्वाभाविक लाग्यो किनभने त्यो जौहरी आँखाले मात्र प्राकृतिक सौन्दर्यको रसोस्वादन कसरी गर्नुपर्छ भन्ने जान्दछ। बाह्य चक्षुले केवल आहा! भन्न जान्दछ तर अन्तर चक्षुले त्यसलाई आहा ! मात्र नभनेर सौन्दर्यको रसपान गर्न सक्दछ।
सुत्ने ठाउँ पुग्दा त्यो धन्सार नभएर गाईवस्तुलाई बाँध्ने गोठ रहेछ। गोठमा दुई बडेमानका भैंसी थिए। यिनै भैँसीलाई सीमाना मानेर वारिपारि दुई खटिया राखिएका थिए। खटियामाथि सामान्य ओछ्यान लगाइएको थियो। केही बेरमा गोठैमा खाना आयो; खाइयो र त्यहीँ सुतियो। अनुसन्धानका क्रममा छुवाछुत भोग्नु परेको यो मेरो पहिलो अनुभव थियो।
लेखनका लागि मलाई घरपरिवारको पूर्ण सपोर्ट छ। घरपरिवार साथ नदिएको भए यतिबेला निष्प्राण जिन्दगी बाँच्दै हुन्थे। घरपरिवारको साथसहयोग नभएकै कारण कति महिलाको लेखन बिचमै राकिएको छ।
नारी लेखिका निरन्तर लेखिरहोस् भन्ने समाजको अपेक्षा पूरा गर्न विभिन्न संघसंस्था,स्थानीय तथा संघीय सरकारले प्रेरणात्मक भूमिका निर्वाह गर्नुपर्छ।
आकाशमै उडे नि,माटो नभुल्नु होला। पुगी सगरमाथा, बाटो नभुल्नु होला। कुर्सी अनौठो हुन्छ, बस्नु होस पुर्याई, भुलेर नि हिजोको,पाटो नभुल्लु होला।
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृति क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएका तीन सम्मानहरूका लागि यस वर्षका स्रष्टाहरूको नाम चयन गरेको छ।
जिन्दगी जे जस्तो छ भोगौं त्यसलाई हाँसीखुशी, निर्दयी काललाई मृत्यु अगावै बोलाउने गरिन्न। जसले जेसुकै भनून् आफ्नै मनको सुन् ‘त्रिविपा’, कसैको चिप्ला मीठा कुरामा फकिने अल्झिने गरिन्न।
गत असोज २२ गते साइकल स्टण्ट गर्ने क्रममा हात भाँचिएपछिको यो मेरो दोस्रो यात्रा थियो। त्यसैले पनि मलाई अलिअलि गाह्रो महसुस भयो तर जेहोस् समग्रमा यात्रा ज्यादै रमाइलो, रोमाञ्चक अनि आनन्ददायक भयो।
घरसल्लाहको क्रममा अरू कसैले भनेको कुनै पनि कुरा ऊ आफैंले सुनेको नसुन्यै गरिरहेको हुन्छ भन्ने घरपरिवारलाई लागिसकेको छ। त्यसैले उसको व्यवहारले उसकै घरपरिवारलाई वाक्कदिक्क पारिसकेको छ।
काठमाडौंमा २०७९ वैशाख १६–१८ मा आयोजना गरिने नेपाल–भारत साहित्य महोत्सव दोस्रो संस्करणमा वरिष्ठ सस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ।
‘सिँगारले होइन कामले राम्री देखिन चाहने, हृदयमा उच्च विचार राख्ने,विलासिताको कुरामा ध्यानै नदिने,सुसंस्कार नै सक्कली गहना ठान्ने,घरमा कसैले फाल्टु कुरा गरेको वा कुरा काटेको देख्यो कि महाकाली उत्रने र घरको काँचुली फेर्न सघाउन सक्ने नै राम्रो खानदानी एवं अप्सरा भनिन थालेको छ। यस्तो कुरामा ध्यान दिएर खोज्नु है आमा।’
समय बित्दै गयो। बजारमा एकाएक आगलागी भयो। एक घर दुई घर गर्दै आगो सल्कदै गयो। तुरुन्त दमकलको सम्भावना थिएन। मानिसहरू आआफ्ना समानहरू बचाउन तल्लीन देखिन्थे।