२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
प्रकाश वि.क.


प्रकाश वि.क.का लेखहरु :

शिक्षितले पनि जातीय विभेद गर्छन् र?

सुत्ने ठाउँ पुग्दा त्यो धन्सार नभएर गाईवस्तुलाई बाँध्ने गोठ रहेछ। गोठमा दुई बडेमानका भैंसी थिए। यिनै भैँसीलाई सीमाना मानेर वारिपारि दुई खटिया राखिएका थिए। खटियामाथि सामान्य ओछ्यान लगाइएको थियो। केही बेरमा गोठैमा खाना आयो; खाइयो र त्यहीँ सुतियो। अनुसन्धानका क्रममा छुवाछुत भोग्नु परेको यो मेरो पहिलो अनुभव थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्