८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

वसन्तपुरमा ‘क्याफे कफी डे’को आउटलेट

क्याफे कफी डे (सिसिडी)ले वसन्तपुरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। सिसिडीले एक वर्षको अवधिमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ।

वसन्तपुरदेखि स्वयम्भूसम्म पदयात्रा हुने

वसन्तपुरदेखि स्वयम्भूसम्म सप्ताहव्यापी पदयात्रा हुने भएको छ । काठमाडौं महानगरपालिकाले सम्पदा दिवसको अवसरमा पदयात्रा गर्न लागेको हो।दिवसका अवसरमा महानगरले २२ सय मिटरको पदयात्रासहित सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । बैशाख २ गते सुरु हुने पदयात्रा ८ गतेसम्म चल्ने छ ।

वसन्तपुरमा होलीको रौनक, विदेशी पर्यटकले पनि मनाए (फोटो फिचर)

फागुपूर्णिमाको दिन बिहीबार र‌गहरुको पर्व होली राजधानीलगायत मुलुकका पहाडी भेगमा होली मनाइँदै छ। यसैक्रममा राजधानीको वसन्तपुरमा होलीको वेग्लै रौनक देख्न सकिन्छ। भूकम्पबाट दुई वर्षअघि क्षतविक्षत वसन्तपुरमा सामूहिक रुपमा हर्षउल्लासका साथ होली मनाइएको छ।

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो ।

'फुड स्टेसन' बन्दै वसन्तपुर

दुई वर्षअघिको भूकम्पपछि भने यस क्षेत्रमा क्युरियो, पस्मिना र हस्तकलाका पसल एकाएक हराए, तिनको स्थान लिए–रेष्टुरेन्ट, कफी सप र चिया पसलले।

वसन्तपुरमा तल्लिन गणपति

२०७२ बैशाख १२ को भूकम्पले वसन्तपुरलाई तहसनहस बनायो। त्यहाँ रहेका काष्ठमण्डपदेखि पुरातात्विक महत्वका दर्जनौं सम्पदा भत्किए। भूकम्प गएको दुई वर्ष वितिसक्यो खण्डहर उस्तै छ। टेको लगाएर, पाल ओडाएर सम्पदा राखिएको छ।

वसन्तपुर क्षेत्रको ९५ प्रतिशत फुटपाथ पसल हट्यो

विश्व सम्पदामा सूचीकृत काठमाडौं दरबार क्षेत्र वसन्तपुर परिसरका सडक तीन महिनाअघि हिँडिसक्नु थिएनन्। कपडा, तरकारी, फलफुल लगायत पसलले फुटपाथ ढपक्कै ढाकेका हुन्थे। भित्री सहरका साँघुरा सडक पदैलयात्री र सवारीसाधनले भरिन्थे।

आहा! वसन्तपुरको 'मट्की चाय'

राजधानीको वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा अचेल बढी भिडभाड देखिन्छ। यो भिड भूकम्पले भत्किएको निर्माणाधीन दरबार स्क्वायर हेर्न आउनेको भने होइन। कारण हो– यहाँ हालै सञ्चालनमा आएको 'जिवाई चाय पसल'।

वसन्तपुरको महादेवमन्दिर पुनर्निर्माण सकियो

राजधानीको वसन्तपुर दरबार क्षेत्रको महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले गरेको हो । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका महादेव मन्दिरको पुनर्निर्माण भदौमा सुरु भएको जानकारी केभिपिटीका आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जनले दिए ।

वसन्तपुरको महादेवमन्दिर पुनर्निर्माण सम्पन्न

राजधानीको वसन्तपुर दरबार क्षेत्रको महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले गरेको हो । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका महादेव मन्दिरको पुनर्निर्माण भदौमा सुरु भएको जानकारी केभिपिटीका आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जनले दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्