२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको छः डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताएका छन्।

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु

सजनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ।

स्वर्ण पदक विजेता गुरुङको सम्मान

काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाझिने गरी काम भइरहेको छः स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाँझिने गरी काम भइरहेको बताएका छन्।

नारायण गोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।आज काठमाडौंमा पनि एक कार्यक्रमबिच नारायण गोपालको ३३ औँ स्मृति दिवस मनाइएको हो ।

तालवाराही पुनर्निर्माण पुरानै स्वरूपमा गरिने

फेवातालबिचमा रहेको तालवाराही मन्दिरको स्वरूप परिवर्तन गर्न पुरातत्व विभागले रोक लगाएको छ। तालवाराही मन्दिर गुठीले मन्दिरको स्वरूप परिवर्तन गर्दै पुर्ननिर्माण थालेको थियो।

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। महोत्तरीमा जारी बैठकले सांसद वाग्लेलाई उपसभापति बनाएको हो।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्न अर्थ समितिको निर्देशन

संघीय संसद्को अर्थ समितिले सांसदकै फरक मतका बीच स्टक एक्सचेञ्जको लाइसेन्स खुला गर्न सरकारलाई निर्देशन दिएको छ।

शिभालीलाई टेनिसमा स्वर्ण

शिभाली गुरुङले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्सतर्फ शुक्रबार स्वर्ण जितेकी छन्।

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराएको छ।

स्वरूप बदलियो, विभेद उस्तै

सरकारले जातीय छुवाछुत अन्त्यको घोषणा गरी जातीय छुवाछुत तथा कसुर सजाय ऐनसमेत जारी गरेको भए पनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेको दलित समुदायले बताएका छन्।

अभिलाषा र प्रकृति फाइनलमा

अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ बुधबार फाइनलमा प्रवेश गरेका छन्।

काठमाडौँ महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना, के-के छन् यसमा?

काठमाडौँ महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ।

विदेशबाट फर्की स्वरोजगार बनेका सुमन

सीप मानिसको जिउन सक्ने पहिलो आधार हो। सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ। आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ।

जयस्नु र योङ्गीलाई स्वर्ण

कीर्तिपुर नगरपालिका ६ का जयस्नु महर्जन र कीर्तिपुरकी योङ्गी पौडेलले तेस्रो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्