२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फेरिँदै काठमाडौंको स्वरूप (फोटो सहित)

नदी नालाको सरसफाई, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरू निर्माण गर्ने कामले पूर्णता पाउन नसके पनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौं।

सरकारले बजेटमा कामै गर्न सकेन: स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

१९औं एसियाड: स्वर्णमा चीनको वर्षा

सन् १९९० को बेइजिङ र सन् २०१० को ग्वाङ्झाउ एसियाड आयोजना गरेको चीनले तेस्रो पटक घरेलु मैदानमा भएको १९औं एसियाडमा पनि स्वर्ण पदकको वर्षा गरेको छ ।

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज :प्रधानन्यायाधीश

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन्।

स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नक्सालको नन्दी माध्यामिक विद्यालय कक्षा नौमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

‘ह राम पण्डित’ मञ्चन हुँदै

स्वर्गीय भैरव अर्यालले लेखेको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धमा रहेर नाटक ‘ह राम पण्डित’ तयार हुने भएको छ। निर्देशक बारत लिम्बूले निर्देशन गर्नुहुने नाटक दैलो प्रोडक्सनले भैरव अर्याल पुरस्कार गुठीको सहकार्यमा तयार गरिरहेको छ।

कटारीलाई झापामा करातेको २१ स्वर्ण

उदयपुरको कटारी नगरपालिका भर्खरै सम्पन्न अन्तराष्ट्रियस्तरको सितेरियो कराते प्रतियोगितामा २१ स्वर्णसहित ४० पदक प्राप्त गर्न सफल भएको छ । झापाको मेचीनगर नगरपालिकामा भर्खरै सम्पन्न ‘ईन्डो नेपाल कराते च्याम्पियन २०२३’मा कटारीको सितेरियो कराते टिमलाई सो पदक हात परेको हो।

रनजीले जोडिन नेपालको लागि स्वर्ण

रजनी श्रेष्ठले काठमाण्डौमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन्।

सिग्नेचर प्रिमियर र सिग्नेचर रेयर ह्विस्की नयाँ स्वरूपमा

सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन्।

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दाको स्वागत

स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

स्वर्ण जित्ने बक्सरलाई १० लाख

नेपाल बक्सिङ महासंघले १९औं एसियाडमा पदक स्वर्ण जित्ने बक्सरलाई १० लाख दिने घोषणा गरेको छ। राम अवाले नेतृत्वको नवनिर्वाचित नेपाल बक्सिङ महासंघको आइतबार काठमाडौंमा बसेको बोर्ड बैठकले एसियाडमा पदक विजेतालाई नगद पुरस्कार घोषणा गरेको हो।

दुसिट थानी हिमालयन रिसोर्ट धुलिखेलमा

काभ्रेको धुलिखेलमा अन्तर्राष्ट्रिय होटल दुसिट थानी हिमालयन रिसोर्ट खुलेको छ। बनेपाको नमोवुद्ध नजिक निर्माण गरिएको यो होटललाई थाइल्यान्डको प्रमुख होटल तथा प्रोपर्टी डेभलपमेन्ट कम्पनी दुसिट इन्टरनेसनलले व्यवस्थापन गर्नेछ।

भन्सारको स्वर्ण संसार

अहिलेको आवश्यकता भनेको शोभराजले भनेजस्तो हात्ती छिर्ने त्रिभुवन विमानस्थलको भ्वाङ टाल्नु हो। सय किलो सुन छिर्ने त्रिभुवन विमानस्थल–भन्सारबाट भविष्यमा जे पनि छिर्न सक्छ ।

स्वर्ण विजेता तिमल्सिनालाई सम्मान

नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्