२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रम्भामा युवाहरुसँग ३ सय ९० घण्टा कार्यक्रम

रम्भा गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले युवासँग ३ सय ९० घण्टा कार्यक्रम सुरु गरेको छ। फ्रिज मर्मत, घर वायरिङ र प्लम्बिङमा ३ सय ९० घण्टा तालिम सञ्चालन गरेर स्वरोजगार सिर्जना गर्ने गाउँपालिकाले जनाएको छ।

शारीरिक सुगठनमा स्वर्ण जितेका च्याम्पियन महर्जनलाई खेल सम्मान

गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित काव्य खेल सम्मान—२०७५ प्रदान गरेको छ।

सङ्गीतमा सिर्जनशील प्रिन्स

मेरले ११ वर्षको उकालो चढ्दैछन्। तर उनको यात्रा भने कुनै वयष्क व्यक्तिको भन्दा कम छैन। स्वरको जादुले भिडलाई लठ्ठ बनाउने कला छ। उनी झन् खारिँदैछन्।  उनी हुन्, गायक प्रिन्स सिलवाल।

स्वर्ण पदकमा नेपालको वर्चश्व

तीन देश सम्मिलित बिहीबार सम्पन्न इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व कायम गरेका छन्।

करातेमा विनितालाई स्वर्ण

नेपालकी विनिता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन्। महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन्।

संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय भेट नयाँदिल्लीमा जारी

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय विदेशमन्त्री शुष्मा स्वराजबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता जारी छ।

नेपाली उमा कुङफु टोलीलाई ६ स्वर्ण

सातौं विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले ६ स्वर्ण पदक जितेको छ। थाइल्यान्डको फुकेटमा डिसेम्बर २९ देखि ३१ तरिखसम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्ण र पाँच रजत पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिए।

अचार र मासुका सौखिन स्वरसम्राट्

गत मंसिर १९ मा महाराजगञ्जस्थित स्वरसम्राट नारायणगोपाल निवासमा संगीतकर्मी, साहित्यकार र कला अनुरागीले उनको २८ औं स्मृति दिवस मनाइरहँदा त्यही भीडमा ढाका टोपी लगाएका एक अधवैशे व्यक्ति सामान यताउता सारिरहेका थिए। नारायणगोपाल संगीतकोषले आयोजना गरेको सम्मान कार्यक्रममा आएका निम्तालुको स्वागत सत्कारदेखी कार्यक्रम सकिएपछिको सामान मिलाउन तिनै व्यक्ति सक्रिय थिए।

धैर्य र लगनको प्रतिफल

भनिन्छ– प्रतीक्षाको फल मिठो हुन्छ। फल मिठो बनाउन परिश्रम, लगन र धैर्यको पनि उत्तिकै खाँचो हुन्छ। मंसिर २५ गते थाइल्यान्डको चियाङमईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडी महेश्वर महर्जनले त्यही धैर्य र लगनको प्रतिफलका रूपमा स्वर्णपदक हात पारेका हुन्।

विश्व शारीरिक सुगठनमा स्वर्ण विजेता महेश्वरको भव्य स्वागत (फाेटाे फिचर)

विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ।

छोरी शिक्षित नभए देश समृद्ध बन्न सक्दैनः रेखा थापा

नायिका रेखा थापाले समाजमा भइरहेको विभिन्न खाले बिकृति र विसंगतिलाई अन्त्य गर्न छोरीलाई अनिवार्य शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्। देशमा जबसम्म छोरीहरु  शिक्षित भएर आत्मनिर्भर बन्दैन, तवसम्म हाम्रो देश नेपाल सम्म समृद्ध समाज एवं समृद्ध मुलुकको कल्पना गर्न नसकिने थापाले ठोकुवा गरिन।

सडकको स्वरुप परिवर्तन गर्दा स्थानीयलाई सास्ती

काठमाडौं महानगरपालिका ७ वडाले जथाभावी सडकको स्वरुप परिवर्तन गर्दा स्थानीयबासीले सास्ती पाएका छन्।

ह्ङकङमा स्वर्णिम साँझ

गायक दीप श्रेष्ठले संगीत क्षेत्रमा लागेको पचास वर्षको उपलक्ष्य पारी नेपाल क्लब, हङकङले ‘दीप श्रेष्ठ स्वर्णिम साँझ’ गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्