सिरुवारीमा ‘बेञ्चिङ विधि’ बाट पहिरो रोकथाम
कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ विधि अपनाइएको छ।
कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ विधि अपनाइएको छ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा भएको बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो।
नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहालबिच टिचिङ्ग अस्पतालमा भएको भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दिएको बताएका छन्।
जैविक विविधता संरक्षण तथा दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शुक्रबार पोखरामा ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६/२०३०)’ सम्बन्धमा छलफल गरिएको छ।
उनले विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्छ भनेका छन्।
बसिर अहमदको अलराउन्ड प्रदर्शनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
ऋग्वेदका अनुसार सूर्यले आफ्नो आकर्षण शक्तिद्वारा पृथ्वीसहित बुध र शुक्रजस्ता तीन भित्री लोक तथा मंगल, बृहस्पति र शनिजस्ता तीन बाह्य लोकलाई धारण गर्दै तिनीहरूलाई निरन्तर गतिशील बनाइरहेको हुन्छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदरनिर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ।
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।
सहसचिव दाहालका अनुसार मन्त्रालयले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एकआपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ को मस्यौदा तयार गरेको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जुनियर पुरुष २०–२५ केजी तौलसमूहमा कर्णालीका निशान र २५ देखि ३० केजी तौलसमूहमा लुम्बिनीका विजयले स्वर्ण जिते ।
स्थायी नियुक्ति व्यवस्था खारेज गरी करार प्रणाली लागू हुनेगरी कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार अबेर अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई राजीनामा बुझाएका हुन्।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापा पक्षलाई दिने विश्वास व्यक्त गरेका छन्।