coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

भित्रभित्रै कैंची चलाई बस्छन् मान्छे किन!

मनमा घोच्ने काँडालाई पोल्न सक्नुपर्छ,मित्रताको ढोका पनि खोल्न सक्नुपर्छ। भित्रभित्रै कैची चलाइ बस्छन् मान्छे किन, मनको कुरा मुखमा ल्याई खोल्न सक्नुपर्छ।

ढुंगेललाई 'मुक्तकसागर' सम्मान

अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्