१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

युवा संघ अध्यक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ। संघले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले भारत भ्रमणको समयमा राष्ट्रघाती सम्झौता गरेको भन्दै राजीनामा माग गरेको हो।

माग्ने बुढाले भने-अहिले सरकारको सहयोग चाहिँदैन

छक्का पञ्जाको सफलतापछि एक दिन हलमा देखिएका उनी एकाएक म त मन्त्रीको सालो बोलको गीतको सुटिंगमा भेटिए । गीतले चर्चा पाए पनि भिडियो भने नबनेको यो गीतमा अभिनय गर्दै माग्ने बुढाले आफू ठिक हुँदै गएको बताएका छन् ।

थप १६ जनालाई सहिद घोषणा गर्न मोर्चाको माग

संयुक्ता लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ । मोर्चाले आइतबार गृहमन्त्री बिमलेन्द्र निधिलाई भेटी आन्दोलनमा मृत्यु भएका थप १६ जनालाई सहिद घोषणा गर्न माग गरेको हो।

भारतीय स्वार्थ र तराईका माग

मोरङ र सुनसरीमा पूर्वी पहाड पस्ने नाका छन्। कर्णाली र महाकालीमा पश्चिम पहाड पस्ने नाका छन्। उत्तर–दक्षिण राजमार्ग छन्। यी जिल्ला तराईमा पर्नासाथ नाकाबन्दीको चारौँ खेप बेहोर्न हामी तयार हुनुपर्छ।

अपहरणको धम्की दिँदै ५ लाख माग्ने समुहका ३ पक्राउ

बनस्थली स्थित अनिश रेमिट कम्पनीमा कार्यरत कर्मचारी गणेशमान श्रेष्ठलाई अपहरणको धम्कीसहित ५ लाख रुपैयाँ माग गर्ने समुहका ३ जना पक्राउ परेका छन्।

ठोरी–निर्मलबस्तीलाई प्रदेश ३ मा समायोजन गर्न माग

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा बुधबार काठमाडौं आएको पर्साको ठोरी क्षेत्रका सर्वदलीय डेलिगेशन टोलीले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटी आफूहरुको मागका सम्बन्धमा ज्ञापन पत्र बुझाएका छन्।

अनशन बस्ने चेतावनी दिँदै व्यवसायीले मागे रूटपरमिट

मोन तराई–पहाड यातायात व्यवसायी संघले आफ्नो संघद्वारा सञ्चालन गरिएका सवारीहरुलाई तत्काल रुट परमिट दिनुपर्ने माग गरेको छ। संघले सम्बन्धित निकायले रुट परमिट दिँदा ठूलै आर्थिक चलखेल गरी पाउनुपर्ने सवारीहरुलाई परमिट नदिई अन्यलाई दिएको आरोप लगाएको छ।

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियो)

स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनय कर्ममा फर्किएका छन्। ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेका बेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन्।

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

सामाक संजाल फेसबुकले भियतनाम युद्धका क्रममा लिइएको ‘नाप्लाम गर्लको तस्बिर हटाएकोप्रति नर्वे सरकारसँग माफी मागेको छ। फेसबु्ककी चिफ अपरेटिङ अफिसर शर्लिन स्यान्डबर्गले नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई एक पत्र लेख्दै उक्त एतिहासिक तस्बिर हटाएकोप्रति माफी मागेकी हुन्।

चीनमा पारिवारिक हेरचाहका लागि बिदा माग

चीनमा हालै गरिएको एक सर्वेक्षणमा सहभागी भएका दम्पतिहरुले आफ्ना शिशु सन्तानको स्याहारका लागि कामबाट बिदा पाउनुपर्ने पक्षमा आवाज उठाएका छन् ।

भिटामोड, जलेश्वर- जनकपुर सडक ६ लेनको बनाउन माग गर्दै आमरण अनशन

महोत्तरी-जर्जर अवस्थामा रहेको भिटामोड– जलेश्वर– जनकपुर सडक खण्ड यथासिघ्र ६ लेनको निर्माण गर्नु पर्ने माग राख्दैं महोत्तरी धनुषा संयुक्त संर्घष समितिका संयोजक रामकुमार शर्मा सहित चार जना मंगलबारदेखि आमरण अनसनमा बसेका छन्।

डा. केसीका माग पूरा गराउन सरकारले प्रक्रिया थाल्यो, ऐन नबनेसम्म नयाँ कलेजलाई सम्बन्धन नदिने

डाक्टर गोविन्द केसीका माग पूरा गराउन सरकारले पक्रिया थाल्ने भएको छ। प्रधामन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले केसीसँग सहमति गरिएका मागहरु पूरा गर्न पक्रिया थाल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए।

भन्सार सम्बन्धी व्यवस्था पुनरावलोक गर्न एनआरएन यूकेको माग

लन्डन-गैरआवासीय नेपाली संघ यूकेले नेपालको अध्यागमन तथा भन्सार सम्बन्धी कानुन अब्यवहारिक भएको भन्दै पुनरावलोकन गर्न माग गरेको छ।

तान्त्रिकले मागे १६ वर्षे युवती, आफ्नै बहिनीको बलि चढाउने तयारी

मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वासमा ढोंगी तान्त्रिकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ । स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहेको पाइएको हो ।

सेनाको ब्यारेक नराख्न माग गर्दै स्थानीयवासी आन्दोलित

पर्वतको कुश्मा नगरपालिका– ७ दुर्लङका बासिन्दा गाउँमा सेनाको तालिम केन्द्र राख्न लागिएकामा विरोधमा उत्रिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्