१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘राजा महेन्द्रले गरेको छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताएका छन्।

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’: मस्को

शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्यावकोभले बताएका छन्।

सरकारकाे कदमलाई स्वागत गर्दै यातायात व्यवसायीले भन्याे, 'अब नीतिअनुकूल सञ्चालन गर्नेछाैं'

यातायात व्यवसायी महासंघका पदाधिकारीहरूले सिन्डिके ताेड्न सरकारले चालेकाे कदमकाे समर्थन गरेका छन्। उनीहरूले नेपाल सरकारकाे नीति निर्णय तथा कानुनी व्यस्था प्रतिकुल हुनेगरी सञ्चालन नगर्ने प्रतिबद्धता जनाउँदै त्यस्ताे कार्यमा प्राेत्साहन नगर्ने उल्लेख गरेका छन्।

‘सरकारका गलत कदमविरुद्ध काँग्रेस एक ढिक्का भई उभिनुपर्छ’

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

‘कम्युनिष्टहरु कांग्रेसबिना एक कदम पनि अघि बढ्न नसक्ने’

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले नेपालको लोकतन्त्र अझै संकटमा रहेको बताएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पुनः पेसी सारेपछि गंगामायाको आक्रोश : म जस्तोसुकै कदम चाल्न बाध्य हुनेछु

छोराका हत्यारालाई कारवाहीको माग राख्दै सत्याग्रही आन्दोलन र कानूनी लडाइँमा रहेकी गोरखाकी गंगामाया अधिकारीले अदालतले आफ्नो मुद्दाको १९ औं पटक पेशी सारेपछि असन्तुष्टि जनाएकी छन्।

साउदी सरकारको कदम स्वागत याेग्य

साउदी अरब सरकारले महिलालाई सवारी चलाउन अनुमति दिने निर्णय स्वागतयाेग्य भएकाे साउदी महिलाहरुले जाएका छन्। साउदी अरेबियाको ट्राफिक कार्यालयले साउदी महिलाहरुलाई पनि सवारी साधन हाँक्न पाउने गरी सवारी अनुमति पत्र दिने निर्णय हालैमात्र गरेको हाे।

प्रभावकारी भएन लैंगिकहिंसा विरुद्धका कदम

अफिस समय सुरु भए लगत्तै कालिमाटी प्रहरी चौकीको महिला सेलमा महिलाहरूको भीड लाग्यो । उनीहरू आफूमाथि भएका हिंसाका घटनाहरू उजुरी गर्न आएका थिए। आउनेमध्ये कोही भर्खरका थिए भने कोही अधवैंशे त कोही झन्डै वृद्ध उमेर हाराहारीका महिला थिए । एक दुई गर्दै करिब एक घण्टाको अवधिमा दश महिलाहरू श्रीमान्लगायतका पीडकहरूको उजुरी गर्न आइपुगे।

विवाहको निर्णयले ‘एकदमै खुसी’

विवाह बन्धनमा बाँधिने पक्का भएपछि पहिलो पटक संयुक्त रुपमा टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारी र अभिनेत्री मेघन मार्केलले विवाहको निर्णयले आफूहरु एकदमै खुसी भएको बताएका छन्। टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारीले सुन्दर मार्केल विस्तारै आफ्नो जीवनमा आएको बताए । बेलायतको राजगद्दीको उत्तराधिकारीको रोलक्रममा पाँचौ नम्बरमा रहेका राजकुमार ह्यारीले चिकेन रोस्ट बनाइरहेको बेला आफ्नै निवास केन्जिङ्टन दरबारमा मार्केललाई प्रेम प्रस्ताव गरेको बताए । मेघन मार्केलले पनि राजकुमार ह्यारीको भनाइलाई समर्थन गर्दै उनले आइतबार राति घरमै प्रेम प्रस्ताव गरेको बताइन्।

सकारात्मक कदम

ऐनले विपन्न र विशेष वर्गको प्रिमियम राज्यले व्यहोर्ने गरी चरणबद्ध रूपमा सम्पूर्ण नेपालीको स्वास्थ्य बिमा गर्ने ग्यारेन्टी गरेको छ । यो व्यवस्था स्वास्थ्य सेवामा विपन्न वर्गको पहुँचका लागि एक महŒवपूर्ण फड्को हो ।

प्रधानमन्त्रीले असंवैधानिक कदम चाले सामना

प्रधानमन्त्री शेरबहादुर देउवाले चाल्नसक्ने ‘असंवैधानिक र अराजनीतिक’ कदमको संवैधानिक र कानुनी सामना गर्न वाम गठबन्धनका शीर्ष नेताले वरिष्ठ वकिलहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्री बर्खास्त गर्नेदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति सार्नेसम्म प्रयास गरेको समाचार सार्वजनिक भइरहेका बेला वाम गठबन्धनका शीर्ष नेताले वकिलसँग छलफल गरेका हुन् ।

सीमावर्तीका बाँध भत्काउन कुटनीतिक कदम आवश्यकः चुरे भावर

भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ ।

खेलुकदमा राज्यले लगानी बढाउँछः मन्त्री केसी

युवा तथा खेलकुदमन्त्री राजन केसीले खेलकुदको माध्यमबाट देशको पहिचान गर्न राज्यले लगानी बढाउने बताएका छन्।

'प्रेमगीत' भन्दा एक कदमअघि

दुई वर्षअघि सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' माघ २९ गते रिलिज भएको थियो। उनको पछिल्लो फिल्म 'म यस्तो गीत गाउँछु' असार ३० गतेबाट रिलिज हुँदैछ। अघिल्लो फिल्मको मितिभन्दा एक दिनअगाडि फिल्म रिलिज गर्न लागेका उनले संख्याझैं फिल्म पनि 'प्रेमगीत' भन्दा एक कदममाथिको बनाएको बताए।

त्रुटि सच्याउने एउटा कदम

नीति र सिद्धान्तबिहीनरूपमा खुलेका अनाहकका खुद्रा पसलबाट लोकतन्त्र संस्थागत गर्न कुनै सहयोग पुगेको थिएन भन्ने सत्य स्वीकार गर्न कञ्जुस्याइँ गर्नुपर्ने कारण छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्