अोबामाको कडा कदम, रसियालीलाई देश निकाला
संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्टपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ ।
संयुक्त राज्य अमेरिकाले ३५ जना रसियाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकामा हालै सम्पन्न राष्टपतीय निर्वाचनमा रसियालीले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको छ ।
पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी संसदमा दर्ता भएको सात बुँदे संशोधन प्रस्तावलाई भारतले ‘नेपालको संविधानमा एउटा महत्वपूर्ण कदम’ भनेको छ।
अमेरिकाले अरूमाथि अन्याय गर्न चाह्यो भने त्यसबाट जोगाउने बलियो शक्ति अमेरिकामै छ। त्यो हो– चेतनशील, मर्यादित र अनुभवले खारिएको अरूप्रति संवेदनशील र सहयोगी अमेरिकी जनमत।
अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई जित नजिक पुगेका छन्। जितका लागि आवश्यक २७० सिटनजिक ट्रम्प पुगेका छन्। अहिले ट्रम्पले २४४ इलेक्टोरल भोट पाइसकेका छन्। हिलारी क्लिन्टनले अहिलेसम्म २१५ भोट पाएकी छन्। अमेरिकी टेलिभिजन च्यानल एबीसीका अनुसार ट्रम्प फ्लोरिडामा जीत नजिक छन्।
भारतबाट इन्धन ल्याएर बिक्री–वितरण गर्ने एकलौटी अधिकार पाएको नेपाल आयल निगमले भण्डारण क्षमता वृद्धि गर्ने योजना अघि सारेर स्वागतयोग्य काम गरेको छ।
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को कम्प्याक्ट अपरेसनका लागि रिजनल डेपुटी भाइस प्रेसिडेन्ट फतिमा सुमारले नेपाल सरकारसँग एमसिसी कम्याक्ट कार्यक्रमको विकासलाई अघि बढाउन यस हप्ता नेपालको भ्रमण गरेकि छिन् ।
बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या केही दिन दुवईमा विदा मनाएर मुम्बई फर्किएका छन्। ऐश्वर्या मुम्बई फर्केको जानकारी पाएपछि फोटो पत्रकारको ठूलै समूह विमानस्थल पुगेका थिए। फोटो पत्रकारहरुले ऐश्वर्या र आराध्यको धमाधम फोटो खिच्न थाले।
संसद्मा विचाराधीन विधेयक स्थगित गरी अविश्वास प्रस्तावमाथिको छलफललाई कार्यसूचीमा राख्ने सभामुख ओनसरी घर्तीमगरको निर्णय विगतका अभ्यासकै आधारमा भएको देखिन्छ। सत्ता गठबन्धनको आइतबार बसेको बैठकले सभामुखको कदम एकपक्षीय भएको आरोप लगाए पनि विगतकै अभ्यासलाई अनुशरण गरेको देखिएको हो।